सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त भएका छन् ।२२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठले स्थापनाकाल देखिनै बैंकमा आवद्ध थिए । भारतको पुणेस्थित सिम्बायोसिस इस्टिच्युट अफ बिजनेस मेनेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा काम गरेको अनुभव छ । हाल […]