स्थानीय तहलाई सूचना अधिकारी तोक्न परिपत्र

काठमाडौं, (नेस) ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अविलम्ब सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक वेबसाइटमा राख्न स्थानीय तहलाई परिपत्र गरेको छ ।मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहलाई लिखित पत्राचार गरेको हो । सूचनाको हकसम्बन्धी ऐन–२०६४ को दफा ६ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था […]