मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज

जनकपुरधाम – मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रुपमा न्यौपानेले आज शपथ ग्रहण गर्ने […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण आज

१७ पुस दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने […]

बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ आज

बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ ग्रहण आज बुधबार हुँदैछ । दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथको कार्यक्रम रहेको छ ।प्रदेशको जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले शपथ गर्दैछन् । जन्म मिति अनुसार प्रदेशसभाका ११० सांसदमध्ये उनी ज्येष्ठ सदस्य हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने छन् ।निर्वाचन आयोगले गत पुस २ गते प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनी उम

कर्णाली प्रदेश सभा सदस्यको शपथ आज

११ पुस, सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यको शपथ ग्रहण आज हुने भएको छ । प्रदेश सभाको ज्येष्ठ सदस्यका हैसियतले दैलेखबाट निर्वाचि सांसद विनोदकुमार शाहले शपथ खुवाउने छन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य विनोद कुमार शाहलाई सोमबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने […]

बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते, अरू सांसदको शपथ भाेलिपल्ट

मकवानपुर – बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण यही पुस १३ गते बुधवार हुने भएको छ । त्यसको भोलिपल्ट अर्थात् पुस १४ गते बिहीवार प्रदेश सभाका अरू सदस्यको शपथ ग्रहण हुने भएको छ ।  आज शुक्रवार बिहान प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसाे २ बजे प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिनुभयाे ।  शपथ ग्रहणका लागि प्रदेश सभा सचिवालयले सबै तयारी पूरा गरेको जानकारी गराएको छ । प्रदेश सभा...

प्रतिनिधि सभाका २ जना सदस्यको शपथ ग्रहण आज

काठमाडौं, पुस ८ । बिहिबार शपथ ग्रहण गर्न छुटेका ४ जना मध्ये २ जना प्रतिनिधि सभाका सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन्। नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अहिले बिहान साढे ११ बजे […]

राजीनामा नदिई मुख्यमन्त्री पाण्डेले लिए प्रतिनिधिसभा सदस्यको शपथ

हेटौंडा : बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका छन्। बिहीबार संसद भवन नयाँबानेश्वरमा आयोजना गरिएको शपथग्रहण समारोहमा अरू सांसदले जस्तै पाण्डेले पनि शपथ ग्रहण गरेका हुन्। उनले मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका छैनन्।मुख्यमन्त्री पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै

प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण : ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि

काठमाण्डाै - प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने भएको छ । भोलि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शम्शेर जबराले शपथ ग्रहण गर्ने तयारी छ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमवार पठाएको थियो ।   संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गर...

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै …

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

काठमाडौं, ४ पुष । प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले […]

लिङ्देनको शपथ ग्रहण कमल थापाद्वारा बहिस्कार

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई यो समाचार तयार पर्दासम्म थापा अनुपस्थित भएका छन् । कार्यक्रम’bout उहाँ (कमल थापा)लाई पनि जानकारी […] The post लिङ्देनको शपथ ग्रहण कमल थापाद्वारा बहिस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.