पुरानै सिइओ नियुक्ति गर्न खोजिएपछि कोषका कर्मचारी आन्दोलित

अर्थ मन्त्रालयले पुनः नियुक्तिको तयारी गर्न खोजेका मिश्रसँग वित्तीय प्रणाली, अर्थतन्त्र र सरकारको कार्यप्रणाली तथा सामान्य व्यवस्थापकीय ज्ञान समेत नरहेको कर्मचारीले बताए।...

सम्बन्धित सामग्री

पुरानालाई हटाएर आफन्तलाई जागिर खुवाएपछि लुम्बिनीमा विवाद

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद उत्पन्न भएको छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेर आफ्ना आफन्त भर्ना गरेको र पुराना कर्मचारीलाई हटाएको भन्दै विवाद सृजना भएको हो । नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले यस्तो गरेपछि अन्य कर्मचारी आन्दोलित भएका छन् । करारका कर्मचारीहरुलाई विनाकारण निकालेको र कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित भएको उपप्रमुख कल्पना हरिजनले बताइन । नगरपालिका

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित

प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । सोमबारदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्म

नेपाल टेलिकममा भित्रकै कसैलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं। नेपाल टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन्। नियुक्ति प्रक्रिया अन्तिममा पुगेर

नेपाल टेलिकमका कर्मचारी आन्दोलित

काठमाडौं : नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन्।बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कस युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो। सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन्।टेलिकममा संस्था बुझेको, संस्थामा भिजेक

रेडक्रसका कर्मचारी आन्दोलित

काठमाडौं, २ पौष । नेपाल रेडक्रस सोसाइटीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । रेडक्रसको केन्द्रीय तदर्थ समितिले कर्मचारी माथि हस्ताक्षेप गरेर अवकास पत्र थमाए पछि आन्दोलनमा उत्रिएका हुन् । आफू खुसी नियुक्ति र सरुवाको अभियान तदर्थ समिति बनाएको कर्मचारीको आरोप छ । रेडक्रसको स्थायी नियुक्तिमा रहेको उच्च अधिकारीलाई केन्द्रीय तदर्थ समितिको गत वर्ष पुस ९ मा […]

बर्दियामा स्थानिय तहका कर्मचारी आन्दोलित

बर्दिया, भदौ २२ । बर्दियामा स्थानिय तहका कर्मचारीहरु आन्दोलित भएका छन् । आफुहरुलाई बिभेद गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । आन्दोलनकारीले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम नियुक्ति लिई काम गरिरहेको अवस्थामा आफुहरुलाई निजामती कर्मचारी परिभाषाबाट बाहिर राख्दै आएको, सुबिधाको सम्बन्धमा नीतिगत व्यवस्था नगरेको, बृत्तीय पथको आधार सुनिश्चित नगरिएको, स्थानीय तहको सेवामा […]