भोट हाल्न गाउँ फर्किनेहरु बढे

२ मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । […]

सम्बन्धित सामग्री

काठमाण्डौ बस्ने मनाङी भोट हाल्न गाउँ फर्किँदै !

स्वयम्भूको मनाङ गुम्बाभित्रको एउटा कुनामा मनाङवासीको समूह घाममा माला जप्दै बसिरहेका छन् । केही गुम्बालाई दाहिने पारेर घुम्दैछन् । केही भने बुद्धको मूर्ति अघि घुँडा टेकेर प्रार्थना गर्दैछन् । बाहिर घाम ताप्दै बसेकाहरु चुनावी गफ गर्दैछन् । चुनाव आएसँगै केहीले भोट हाल्न गाउँ जाने योजना बनाउँदै छन् । कोही भने यसपालि गाउँ नजाने अडानमा छन् ।काठमाण्डौको गैरीगाउँ बस्ने मनाङ नासोँ गाउँपालिकाका अभिप्रसाद पुनेलले गाउँ छोडेको २५ वर्ष पुग्यो । परिवार सबै यतै छन् । यसपालि चुनावमा भोट हाल्न गाउँ जाने तयारी गर्दै हुनुहुन्छ । यहाँबाट...

भोट खसाल्न गाउँ हिँडे नागरिक (फोटोफिचर)

यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। यतिबेला चोकहरुमा भोट खसाल्न भनेर सहरबाट गाउँ जानेको लर्को लागेको छ।...

नेताहरू भोट माग्न गाउँ पस्दा, परदेशीलाई देश छाड्न परेको छ

देश चुनावमय भएको छ । नेताहरू भोट माग्न घरदैलो अभियान गर्दै गाउँघरदेखि खेतबारीसम्म पुगेका देखिन्छन् । तर देशको विडम्बना के छ भने नेताहरू भोट चाहिएर गाउँ पस्दा देशमा रोजगारी नपाएकाहरूलाई गाउँघर छाडी परदेसिन परेको छ । देशमा चुनाव आएर के गर्नु, चुनावले रोजगारी नदिँदो रहेछ भन्ने त अहिलेको विमानस्थलकै दृश्यले पनि प्रस्ट पर्छ । विमानस्थलमा देश छाड्नेहरूको भिड देख्दा लाग्छ भिसा पाउने हो भने सायद एका दुई बाहेक देशमा बस्न कोही चाहँदैनन् ।  खाडी र मलेसियामा पसिना बगाउनेहरू कै कुरा गर्ने हो भने पनि दसैँ तिहार माने...

भोट हाल्न गाउँ हिँडेकी  हजुरआमाको हत्या गर्ने नाति पक्राउ

स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ जानेक्रममा हजुरआमाको हत्या गर्ने नाति पक्राउ परेका छन् । खोटाङको जन्तेढुंगा गाउँपालिका–५, चिसापानी घर भई हाल इटहरी उपमहानगरपालिका–१६, बालग्राम चोक बस्दै आएकी ७७ वर्षकी तुलसा...

भोट हाल्न गाउँ पुगे सेलिब्रेटी, भन्छन्, ‘हाम्रो भन्दा राम्रोलाई भोट !’

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न मतदाताहरू मतदान गर्न आफ्नो गाउँ, ठाउँमा धमाधम फर्किरहेका छन् । नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु पनि यतिबेला मतदानकै लागि आ–आफ्नो गाउँ, ठाउँ पुगिरहेका छन् ।वरिष्ठ लोकगायक बमबहादुर कार्की भोट हाल्न काठमाडौंबाट अहिले गुल्मी पुगिसकेका छन् । उनी गायिका पत्नी शिवा आलेसहित केही दिन अगाडि गुल्मी पुगेका हुन् । पहिलो पटक आफ्नो जन्मभूमि मालिका गाउँपालिका–७, गुल्मीबाट मतदान गर्दै गरेका उनी निकै उत्साही छन् । भोट हाम्रा भन्दा पनि राम्रालाई खसाल्ने

भोट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हे

भोट हाल्न हेलिकोप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका […]

चुनावमा भोट हाल्न गाउँ फर्कनेको भिड (फोटोफिचर)

काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंबाट गाउँ फर्कनेको भिड लागेको छ । खासगरी काठमाडौंका मुख्य नाकामा गाउँ फर्कनेको लर्को लागेको हो । नयाँ बसपार्क, बल्खु, कोेटेश्वर र कलंकीलगायतका नाकामा गाउँ फर्कनेको भिड लागेको छ । गए रातिदेखि निर्वाचन आयोगको मौन अवधि सुरु भएको छ । मौन अवधिमा […]

भोट माग्न गाउँ पसे उम्मेदवार

गलकोट, १६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् । नेपाली कांग्रेस, नेकपा […]