‘देश विकासको पहिलो आधार सुशासन’

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उनले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘देशभर मतगणना चलिरहेको […]

सम्बन्धित सामग्री

मुलुकको कृषि, पर्यटन र ऊर्जा विकासको आधार : राष्ट्रपति

राष्ट्रपति राचन्द्र पौडेलले कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार भएको बताएका छन्। काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।  पौडेलले...

विकासको मूल आधार सुशासन होः राष्ट्रपति पौडेल

काठमाडौँ, २५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दिगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र र वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताए । राष्ट्रपति पौडेलले […]

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार : मन्त्री बस्नेत

बलेफी सिन्धुपाञ्चोक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन्। उनले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गरे।“शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, मन्त्री बस

'वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ'

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन्।बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हो। उनले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताए।उनले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए। मन्त्री भण्डारीले वैदेश

धर्म र संस्कृति समाज विकासको आधार : प्रदेश प्रमुख गुरुङ

काठमाडाैँ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धर्म र संस्कृति समाज विकासको आधार भएको बताएका छन्। पोखराको पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा व्यवस्थापन समितिको २६ र २७ औँ साधारणसभा एवं १०औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले धार्मिक एवं सांस्कृतिक माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । “धार्मिक पर्यटन प्रवद्र्धनसँगै त्यसबाट हुने आम्दानीले समाजको […]

देश विकासको आधार : शैक्षिक क्षेत्रमा सुधार

देश विकासको मुख्य आधार भनेको त्यस देशको शिक्षा हो । शिक्षाले नै देशको सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र पक्षको विकास गर्न सहयोग गर्दछ । कुनै पनि देशको शैक्षिक अवस्था कमजोर हुनु भनेको त्यो देशको समग्र अवस्था कमजोर हुनु हो । विद्यालयलाई सरकारी र निजी बनाउनु, शिक्षकलाई स्थायी, राहत, निजीलगायत अनेकौँ नाम दिनुको कारण हाम्रो देशको शिक्षाको गुणस्तरमा ह्रास आएको छ । हाम्रो देशमा रहेका सातै प्रदेशका ७५३ स्थानीय तहभित्रका सबै व्यक्तिका आँखाले हेर्ने शिक्षारूपी ऐना जबसम्म एउटै हुँदैन, तबसम्म

ग्रामीण विकासको मुख्य आधार लघुवित्तः कामु गभर्नर

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको बताइन् ।लघुवित्तले गरिव र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन् । […]

पर्यटन आर्थिक विकासको आधार हो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको पर्वद्धन आवश्यक रहेको बताएका छन् ।  धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रबारदेखि धरानमा सुरु तीन दिने इस्ट टुरिजम मार्टको...

मुलुकको समग्र विकासको लागि खेलकुदको विकास महत्वपूर्ण छः मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासको लागि खेलकुदको विकास पनि महत्वपूर्ण आधार भएको बताउनुभएको छ । प्रथम सुनौलो आशा युवाकप खुल्ला फुटबल प्रतियोगिता २०७८ को समापन समारोहलाई सम्बोधन गर्दै बस्नेतले मुलुकको समग्र विकासको लागि खेलकुदको महत्वपूर्ण आधार भएको बताउनुभएको हो । आधुनिक विश्वमा खेलकुदको विकासलाई मुलुकको समग्र विकासको सूचकका […]

देश विकासको आधार : प्राविधिक शिक्षाको विकास र विस्तार

देश विकासको प्रमुख आधार प्राविधिक शिक्षाको विकास र विस्तार हो । प्राविधिक शिक्षाले ‘सीप हातमा, रोजगारी साथमा’ भन्ने मान्यतालाई स्थापित गर्छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने समग्र शिक्षा नीतिले मात्रै बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सक्ने वास्तविकता हो । हाम्रो शिक्षा गरिखानेभन्दा पनि ठगी र मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको […]