सीमा अध्ययन गर्न सरकारले बनाएको टोली पुग्यो सिमकोट

टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ।

सम्बन्धित सामग्री

करका दरमा एकरुपता कायम गर्न सरकारले अध्ययन गर्ने

काठमाडौँ : सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ।  प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो। राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिए।विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उनक

सरकारले अपनाएका विधि र पद्धतिको अध्ययन गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतीमा […]

बेरुजुबारे सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।  बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन् ।उनले लेखापरीक्षण गर्ने सरकारको विधि,पद्धतिमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए ।  अर्थमन्त्री शर्माले  लेखापरीक्षकमार्फत सार्वज

संघीयताको अध्ययन गर्न सरकारले छुट्टै प्रतिष्ठान गठन गर्दै

काठमाडौँ– सरकारले संघ र प्रदेशको विविधि पक्षको अध्ययन अनुसन्धान र जनप्रतिनिधिको क्षमता विकासको उद्देश्यले संघीय मामिला अध्ययन प्रतिष्ठान गठन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालका अनुसार प्रतिष्ठान गठनका लागि आवश्यक कानुन निर्माण गर्ने काम भइरहेको छ। ‘एक महिनाभित्र कानुन निर्माण गरी मन्त्रिपरिषद्मा पठाउँछौँ। प्रतिष्ठान कहाँ रहने र कति कर्मचारीको […]

जनगणनासँगै मातृ मृत्यु अध्ययन गरिँदै, किन हुँदैछ अध्ययन?

सरकारले राष्ट्रिय जनगणना २०७८ सँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन हुन लागेको हो।

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो कार्यदल

भीष्मराज ओझा- काठमाडौंः नेपाल सरकारले उत्तरी सीमा क्षेत्रका सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो। समितिको संयोजकमा गृह मन्त्रालयका…

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति

१६ भदौ, काठमाडौं । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको […]

सपिङ व्यवसायी भन्छन् – सरकारले अध्ययन नै गरेन

काठमाडौं। स्वास्थ्य मन्त्रालयले सपिङ मलमा नजान सर्वसाधारणलाई अपिल गरेपछि सपिङ मल व्यवसायीले असन्तुष्ट बनेका छन्। सुन्धाराको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले सरकारले सपिङ मलको अध्ययन नगरी यस्तो अपिल गरेको बताए। उनले भने, “असनको गल्लीमा भन्दा सपिङ मलमा स्वास्थ्य सुरक्षाको मापदण्ड व्यवस्थित हुन्छ तर यही क्षेत्रलाई पहिलो निशाना बनाउँछ।”