भारतबाट फर्कने नेपालीलाई सीमामै खोप

कैलाली - भारतबाट घर फर्किने नेपालीलाई सीमा नाकामै कोभिड-१९ विरुद्धको खोप दिन थालिएको छ ।भाद्र १० गतेदेखी जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरको सहयोगमा भिमदत्त नगरपालिकाले गड्डाचौकी नाका भएर नेपाल फर्कनेहरूलाई सीमामै कोभीड-१९ विरुद्धको खोप दिन थालेको हो ।  गड्डा चौकी हेल्थ डेस्कका प्रमुख डाक्टर सन्तोष भट्टले भाद्र १० गतेदे…

सम्बन्धित सामग्री

गड्डाचौकी हेल्थ डेस्कमा कर्मचारी अभाव

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारी अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरुको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् । हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन् […]

भारतबाट फर्कनेहरूलाई छैन चुनावको वास्ता

नेपालगञ्जबाट ७ किलोमिटर दूरीमा रहेको जमुनाहा नाकामा अहिले भारतबाट फर्कने नेपालीहरूको भिड देखिन्छ । दैनिक ४ हजारभन्दा बढी नेपाल सो नाका हुँदै भारतबाट आउने गरेका छन् । कर्णाली प्रदेशबाट भारत जाने अधिकांशले यो नाका प्रयोग गर्दछन् । त्यस अतिरिक्त लुम्बिनी प्रदेशकै कतिपय जिल्लाका नागरिक पनि भारत जान र उताबाट आउन यो नाका प्रयोग गर्दछन् ।नाकामा भारतबाट आउने नेपालीहरूको लर्को देख्दा उनीहरू चुनावका लागि आएका हुन् कि भनेर अनुमान गर्न सकिन्छ । तर, उनीहरू भने चुनावका लागि नभई आफूहरू खेतीपातीका लागि आएको बता

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित

कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसीआर परीक्षणबाट आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिकाका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिका

भारतमा कोरोना सङ्क्रमण बढेसँगै सुदूरपश्चिममा घर फर्कने नेपालीको सङ्ख्या बढ्यो

काठमाडौँ । भारतका विभिन्न स्थानमा कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनको सङ्क्रमण बढेसँगै काम छाडेर घर फर्कने नेपालीको सङ्ख्या बढेको छ । कैलाली सँग जोडिएको सीमा नाका गौरीफन्टास्थित सशस्त्र प्रहरीको चेकपोस्टका अनुसार पछिल्लो एक साता दैनिक रुपमा भारतबाट फर्कने नेपालीको सङ्ख्या बढेको हो । पुस लागेसँगै गौरीफन्टा नाका भएर सात हजार भन्दै बढी भित्रिएको प्रहरीले जनाएको छ […]

भारतबाट फर्केकालाई गड्डाचौकीमै कोरोनाको खोप लगाइँदै

कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट स्वदेश फर्कने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। सीमानाकामा रहेको हेल्थ डेस्कमा केन्द्र राखेर एक सातादेखि खोप लगाउन सुरु गरिएको हो।भारतबाट फर्कने १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनेका खोप लगाइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। ‘एक सातादेखि खोप लगाउन सुरु गरिएको हो,’ कार्यालय प्रमुख सुनारले भने, ‘हालसम्म भारतबाट फर्कने ३ सयभन्दा बढीलाई खोपको पहिलो मा

भारतीय यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाउँदै अस्ट्रेलिया

एजेन्सी। कोरोनाको विकराल रुप देखेर अस्ट्रेलियाले भारतबाट फर्कने यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार अबको एक सातामा उक्त प्रतिबन्ध हट्ने बताएका हुन्। कोरोना भाइरसको विस्तार रोक्न अस्ट्रेलियाले भारतीय यात्रुमाथि उक्त अस्थायी प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाका नागरिकले पनि त्यो नियम तोडेमा पाँच वर्ष कैद र ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना तिनुर्पर्ने नियम बनाइएको थियो।

गड्डाचौकीमा भारतबाट स्वदेश फर्कने यात्रुको चाप बढ्यो

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ ।