भीडभाड हुने कार्य नगर्न भक्तपुर प्रशासनको आग्रह

कोरोना भाइरस (कोभिड–१९) संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले मेला, महोत्सव र भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने,‘युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखिन्छ ।’

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले  छिमेकी  देशमा  कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसबाट सुरक्षित रहनका लागि जिल्लावासीलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा कोरोना सङ्क्रमण  नेपालमा कम हुँदै गए पनि छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसको असर नेपालमा समेत पर्नसक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ । अहिले भीडभाड हु

कोरोना बढ्दै गएकाले भीडभाडजन्य गतिविधि नगर्न प्रशासनको आग्रह

कोरोना भाइरस (कोभिड–१९) संक्रमण दरमा वृद्धि भइरहेको कारण संक्रमणको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कुनै पनि भेला सम्मेलन र भीडभाड हुने खालको कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै शुक्रवारबाट आगामी भदौ १५ गतेसम्मका लागि जिल्...

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न प्रशासनको आग्रह

धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा संकेतिक रुपमा मात्रै मनाउन र भीडभाड नगर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।

कोरोना संक्रमण बढेकोले भीडभाड र धर्ना, जुलुस नगर्न काठमाडौं प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको तेस्रो लहर आउने सम्भावना देखिएको भन्दै स्वास्थ्य मापदण्डविपरीत भीडभाड र धर्ना, जुलुस, नगर्न आग्रह गरेको छ ।

भक्तपुरमा पनि भीडभाड र जात्रा नगर्न प्रशासनको आग्रह

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले भीडभाड हुने गरी कुनै किसिमका मेला, जात्रा, सांस्कृतिक कार्य अर्को सूचना नभएसम्म नगर्न/नगराउन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै फागु पूर्णिमा (होली) को अवसरमा भीडभाड नगर्न, स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउनसमेत आग्रह गरेको छ। कोभिड–१

भीडभाड गरेर होली नमनाउन प्रशासनको आग्रह

कोभिड संक्रमणको जोखिम बढेपछि तनहुँमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ ।प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको हो । फागु पूर्णिमाको अवसरमा सामूहिक रूपमा भेला भई भीडभाड गरी होली मनाउँदा जो...