भीडभाड गरेर होली नमनाउन प्रशासनको आग्रह

कोभिड संक्रमणको जोखिम बढेपछि तनहुँमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ ।प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको हो । फागु पूर्णिमाको अवसरमा सामूहिक रूपमा भेला भई भीडभाड गरी होली मनाउँदा जो...

सम्बन्धित सामग्री

भक्तपुरमा पनि भीडभाड र जात्रा नगर्न प्रशासनको आग्रह

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले भीडभाड हुने गरी कुनै किसिमका मेला, जात्रा, सांस्कृतिक कार्य अर्को सूचना नभएसम्म नगर्न/नगराउन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै फागु पूर्णिमा (होली) को अवसरमा भीडभाड नगर्न, स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउनसमेत आग्रह गरेको छ। कोभिड–१