मनाङमा २ सय ९ जना उम्मेदवार

लमजुङ -स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २ सय ९ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका जनप्रतिनिधिमा २ सय ९ जनाको उमेदवारी परेको हो ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागिमात्रै ९ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको […]

सम्बन्धित सामग्री

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। कञ्चनपुर, बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सन्तोष राना र २२ वर्षीय सिवा राना रहेका छन्। […]

समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति

पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई १२ लाख २१ हजार रूपैयाँ छात्रवृत्ति रकम वितरण गरियो ।...

समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति

मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो।...

समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति

मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो।...

यि भाग्यमानी उम्मेदवार,जो २०० भन्दा कम मतले विजयी भए

काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्षबाट कुल १ सय ६५ जना सांसद चुनिने मध्ये यो निर्वाचनमा विजयी भएका मध्ये सवैभन्दा भाग्यमानी उम्मेदवारमा एमोका वसन्त कुमार नेम्वाङ परेका छन्।जो जम्मा ४६ मतान्तरले विजयी भए । यस्तै अन्य ९ जना उम्मेदवार रहेका छन् जो २ सय भन्दा कम मतान्तरले विजयी भएका छन्।

कोरोना अपडेट : आज भेटिए ९ जना संक्रमित, देशभरि २११ जना सक्रिय

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ९ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २ सय ५५ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित भेटिएका हुन्। आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभरि २ सय ११ जना सक्रिय संक्रमित रहेका छन्‚ जसमध्ये काठमाडौं उपत्यकामा ४४ जना रहेका छन्। हाल देशभरिका ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

मनाङमा २ सय ९ जना उम्मेदवार

मनाङ ।  आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनाङमा विभिन्न पदका २ सय ९ जना जनप्रतिनिधिको उम्मेदवारी परेको छ ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ९ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो […]

कोरोना अपडेट : आज थपिए २ सय १६ जना संक्रमित

काठमाडौं : पछिल्लो चौबिस घण्टामा देशभर २ सय १६ जना कोरोना संक्रमित थपिएका छन्।यस्तै आज २ सय ९ जना संक्रमणमुक्त भएका छन्। आज २ जना संक्रमितको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  विवरण अनुसार ५ हजार ९ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १३ जनाको र १ हजार ६ सय ६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो।हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ छ।आइसियूमा ८३ जना र भेन्टिलेटरमा १९ जना संक्रमित उपचाररत रहेको मन्त्राल

२४ घण्टामा २ सय १६ जनामा काेराेना पुष्टि, २ सय ९ जना सङ्क्रमणमुक्त

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ६ सय ३१ जनाको नमुना परीक्षण गर्दा दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप दुई सय नौ जना निको भएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार चार सय १९ जना पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेक...

लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं, (नेस) लागूऔषधविरुद्धको अभियानलाई तीव्र बनाएको लागूऔषध नियन्त्रण ब्युरोले एक हप्ताको अवधिमा विभिन्न लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । सो अवधिमा ब्युरोले एम्फेटामाइन २ सय २२ ग्राम र २ हजार ४ सय ७० एम्पुल नियन्त्रित लागूऔषध नियन्त्रणमा लिएको छ । गोरखा अजिरकोटका चिजकुमार गुरुङलाई टोखाबाट २ सय २२ ग्राम एम्फेटामाइनसहित पक्राउ गरेको छ । […]