मनाङ । आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनाङमा विभिन्न पदका २ सय ९ जना जनप्रतिनिधिको उम्मेदवारी परेको छ ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ९ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो […]