अफगानिस्तानबाट सेना फिर्ता गर्न हतार गरे सुरक्षामा कमी अाउने - राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् ।  उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट...

सम्बन्धित सामग्री

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

नयाँदिल्ली– रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए। भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको […]

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्त

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन्। इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, ‘हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि  रुससँग वार्ता गर्न सक्छौँ।’उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले ‘अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्नेमा युक्रेनको अडान

काठमाडौँ – युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ ।” उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको […]

रुसले युक्रेनको खेरसोनबाट आफ्नो सेना फिर्ता बोलायो

काठमाडौं : युक्रेनको खेरसोन कब्जा गरेको रुसले त्यसको ९ महिनापछि आफ्नो सेना फिर्ता बोलाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना फिर्ताको आदेश दिएका हुन्।  त्यहाँबाट निकालिएको सेनालाई खेरसोनकै निप्पेर नदीको पूर्वी तटीय क्षेत्रमा परिचालन गरिने रुसी सेनाका जनरल सर्गेई सुरोभिकिनले बताएका छन्।  उनले खेरसोनमा अत्यावश्यक वस्तुको आपूर्ति असहज भएको भन्दै त्यहाँबाट सेना फिर्ता बोलाइएको बताएका हुन्।  खेरसोन रुसले कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो। अमेरिकी राष्ट

अफगानिस्तानबाट सेना फिर्ता निर्णयमा पछुतो छैन : बाइडन

२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयप्रति कुनै पछुतो नभएको बताएका छन् । उनले अफगानिस्तानका नेताहरुलाई एक भएर अहिलेको अवस्थाको सामना गर्न पनि आग्रह गरेका छन् । अफगानिस्तानमा युद्ध सुरु भएको २० वर्षपछि अमेरिकी सेना अहिले फिर्ता गइरहेको छ । यसैबीच अहिले अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीच युद्ध चलिरहेको […]

यसै वर्षको अन्तसम्म इराकबाट सबै अमेरिकी सेना फिर्ता गरिने बाइडेनको घोषणा

बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्तसम्म इराकमा रहेका सम्पूर्ण अमेरिकी सेना फिर्ता हुन घोषणा गरेका छन्। सेना फिर्ता गरे पनि इरानी सेनालाई तालिम र सल्लाह दिने काम नरोकिने उनले बताए। हाल इराकमा दुई हजार पाँच सय अमेरिकी सेना रहेका छन्। अमेरिका भ्रमणमा रहेका इराकी प्रधानमन्त्री मुस्तफा अल–अधिमीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि बाइडेनले सो घोषणा गरेका हुन्।

अफगानिस्तानबाट अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने

एजेन्सी । अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् । अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसक्नु भएको छ । अमेरिकी सेना फिर्ता […]

अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्न सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइसकेको बताइएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। करिब १२…