‘वैदेशिक ऋणले मात्र देश चल्दैन, पार्टीहरूले आफूलाई बदल्नुपर्छ’

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देश बदल्न पार्टीहरूले आफूलाई बदल्न सक्नुपर्ने टिप्पणी गरेका छन्। उनले विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहेसम्म मुलुक नबन्ने बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहे सम्म मुलुक बन्दैन। देश र जनताले दुःख पाइराख्छन

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने पाँच पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।...

वैदेशिक व्यापार घाटा व्यहोर्दै देश

विगत केही वर्षको वैदेशिक व्यापार :  नेपालको वैदेशिक व्यापार सुरुदेखि  सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य देश भएपछि...

'वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ'

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन्।बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हो। उनले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताए।उनले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए। मन्त्री भण्डारीले वैदेश

वैदेशिक लगानीको प्रतिबद्धता आउछ, रकम आउँदैन

मुलुकको चौतर्फी समृद्धिका लागि पर्याप्त मात्रामा वैदेशिक लगानी भित्र्याउनुपर्ने भन्दै पहलहरू भइरहे पनि त्यो सन्तोषजनक रूपमा आउन सकेको छैन । वैदेशिक लगानीलाई देश विकाश र समृद्धिको अनिवार्य शर्त मानेर बहस चलेको लामो समय भइसक्दा पनि ३ खर्ब रूपैयाँ बराबरमात्रै वैदेशिक लगानी आएको तथ्यांक छ । अनेक कानूनी जटिलता तथा झन्झटिलो र सुस्त कार्यान्वयन प्रक्रियाका कारण वैदेशिक लगानी अपेक्षाकृत नआएको निष्कर्षसहित वैदेशिक लगानीलाई सहजीकरण गर्ने उद्देश्यले सरकारले २०६८ सालमा लगानी बोर्ड नेपाल स्थापना गर

मलेसियाबाट अर्को देश जान मिल्छ कि मिल्दैन ?

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपालीहरू अर्को देश पठाइदिने भन्दै ठगीमा पर्ने गरेका छन् । अमेरिका, क्यानडा, पोर्चुगल लगायतका देशमा पठाइदिने भन्दै मलेसियामै रहेका दलालहरूले उनीहरूबाट लाखौँ पैसा असुल्ने गरेका छन् । राम्रो देश गएर उतै सेटल हुने सपनासहित उनीहरू दलाललाई जति भने पनि पैसा तिर्न तयार हुने गरेका छन् । तर, वर्षौँसम्म न भनेको देश पठाउने गरेका छन्, न त दिएको पैसा फिर्ता । क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासमा यसरी ठगीमा परेका भन्दै उजुरी आउने क्रम बढ्दो छ । त्यसरी म

वैदेशिक रोजगारीमा खाडीको भर :  विकसित देश चर्चामा सीमित

काठमाडौं : पछिल्लो समय सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित सुरक्षित बनाउने भन्दै नयाँ नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्ने घोषणा गर्‍याे। तर, नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको तीन दशक बितिसक्दा पनि खाडी मुलुककै भर पर्नुपर्ने अवस्था छ।वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित बनाउन सरकार/मन्त्री फेरिएसँगै पहिलो पटक बोलिने भाषणमा प्राय बोल्ने गरिन्छ। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले नेपालीका लागि श्रम गन्तव्य मुलुकको खोजी गरिने बताएका थिए। नेपा

वैदेशिक रोजगारीमा जानेको संख्यामा नयाँ रेकर्ड

काठमाडौं, १ साउन । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो छ वर्षकै उच्च संख्या रहेको वर्ष भएको छ । यस आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको क्रममा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले पछिल्ला आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै रोजगारीको नयाँ रेकर्डको विवरण दिएको हो […]

वैदेशिक रोजगारीका चुनौती

आफ्नो देश छाडेर विदेशमा गई रोजगारी गर्नु नै वैदेशिक रोजगारी हो । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि परदेश जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी विगत २८ वर्ष अगाडिदेखि भएको देखिन्छ । अझै पनि वैदेशिक रोजगारीमा जानेले अनेकौं समस्याको सामना गर्नु परिरहेको छ । वैदेशिक […] The post वैदेशिक रोजगारीका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक.

वैदेशिक रोजगारीका चुनौती र यथार्थ

कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत योगदान पु-याउने वैदेशिक रोजगारीलाई व्यवस्थित र भरपर्दो बनाउन नसक्दा यस क्षेत्रमा थुप्रै समस्या रहेका छन् । आफ्नो देश छाडेर विदेशमा गई रोजगारी गर्नु वैदेशिक रोजगारी हो । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि परदेश जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको […]

वैदेशिक रोजगारमा रहेका युवाहरुद्वारा एम्बुलेन्स हस्तान्तरण

वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका युवाहरुले आर्थिक संकलन गरेर गाउँमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेका छन्।...