डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत वडा नम्बर ८ मा पर्ने फोक्सुण्डोमा जलवायु परिवर्तनको असर न्युनिकरणसम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ।
शुक्रबार साथसाथै नेपालको आयोजनामा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान...