काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर–१ मा श्याम घिमिरेलाई टिकट दिइएको छ । घिमिरे पार्टी केन्द्रीय सदस्य तथा लेखा समिति सदस्य संयोजक समेत हुन् ।
आइतबार बालुवाटारमा बसेको पार्टीको संसदीय समितिको बैठकले घिमिरेलाई टिकट दिने निर्णय गरेको बताइएको छ ।
यो निर्णयसँगै घिमिरेले आसन्न निर्वाचनका लागि सो क्षेत्रबाट...