नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन् । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।यसअघिका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बनेपछि सभापति देउवाले घिमिरेलाई सो जिम्मेवारी दिएका हुन् ।घिमिरे सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
सिन्धुली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम कुमार घिमिरेले चुनाव जितेपछि आफू ढुक्कले काठमाडौं नबस्ने र जनताको बीचमा आइरहने वाचा गरेका छन्। सिन्धुली क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका घिमिरेले आफू सांसदको रुपमा निर्वाचित भए सधैँ जनताको बीचमा आइरहने बताएका हुन्।
सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ डुँडभज्या...
काठमाडाैं। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ बाट गठबन्धनतर्फका उम्मेदवार श्यामकुमार घिमिरेले चुनाव जितेर गएपछि गठबन्धनभित्रका कुनै दललाई स्थिरता भत्काउने छुट नभएको बताएका छन्। शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले आउने पाँच वर्षसम्म यही गठबन्धन कायम रहने दाबी गरेका हुन्।
'म केन्...

२६ असोज, सिन्धुली । सिन्धुली-१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले नाम फिर्ता लिएका छन् । सिन्धुली-१ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे उम्मेदवार बनेका छन् । कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी रहेका उनले टिकट पाएका थिएनन् । गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी उनले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले नाम फिर्ताका […]
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर–१ मा श्याम घिमिरेलाई टिकट दिइएको छ । घिमिरे पार्टी केन्द्रीय सदस्य तथा लेखा समिति सदस्य संयोजक समेत हुन् ।
आइतबार बालुवाटारमा बसेको पार्टीको संसदीय समितिको बैठकले घिमिरेलाई टिकट दिने निर्णय गरेको बताइएको छ ।
यो निर्णयसँगै घिमिरेले आसन्न निर्वाचनका लागि सो क्षेत्रबाट...