गठबन्धन गर्नैहुन्न भन्ने हठ कांग्रेसको हितमा छैन: श्याम घिमिरे

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले चुनावपछि भन्दा चुनाव अघि गठबन्धन गर्नु उपयुक्त हुने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “संसदीय पद्धतिमा गठबन्धन गर्नु नौलो अभ्यास होइन । हामी गठबन्धनकै सरकारको नेतृत्व गरिरहेका छौं । संवैधानिक रुपमा […]

सम्बन्धित सामग्री

वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा छैन् : श्याम घिमिरे (भिडिओसहित)

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गरेका छन् । उनले भने,‘यो सरकारको आयुको कुरा गर्दा लगभग एक किसिमको समझदारी बनेको छ । सुरुको समयमा प्रचण्डजीले नेतृत्व गर्ने, त्यसपछि केही समयको लागि माधव नेपालले नेतृत्व गर्ने र अन्तिमको समयमा […]

सिन्धुली १ बाट कांग्रेसका श्याम घिमिरे निर्वाचित

सिन्धुली १ बाट नेपाली कांग्रेसका श्याम कुमार घिमिरे निर्वाचित भएका छन् ।

चुनाव जित्न केहीको चुनौती छैन : श्याम घिमिरे

१७ कात्तिक, काठमाडौं । काठमाडौं–७ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्याम घिमिरे आफूलाई चुनाव जित्न कुनै समस्या नरहेको बताउँछन् । दश वर्ष शिक्षण, २२ वर्ष प्रशासनिक काम गरेका घिमिरे आफ्नो अनुभव र जनसम्बन्ध नै चुनाव जित्ने बलियो आधार भएको बताउँछन् । अन्तिम समयमा एमालेबाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका उनी घरदैलो अभियानमा छन् । मतदाताले जितको शुभकामना […]

सिन्धुली-१ मा कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए

२६ असोज, सिन्धुली । सिन्धुली-१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले नाम फिर्ता लिएका छन् । सिन्धुली-१ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे उम्मेदवार बनेका छन् । कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी रहेका उनले टिकट पाएका थिएनन् । गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी उनले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले नाम फिर्ताका […]

विराटनगर महानगरपालिकाः कांग्रेसको गढ भत्काउँदै एमाले

विराटनगर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेल निर्वाचित भएका हुन्। यस्तै ३ वटा वडामा एमाले विजयी भएको छ। विराटनगरको १९ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका उमेदवार श्याम घिमिरे निर्वाचित भएका छन्। यस्तै वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष...

विराटनगर महानगरपालिका १९ मा एमाले निर्वाचित

विराटनगर महानगरपालिका १९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन्  । उनी ९८७ मत प्राप्त गर्दै विजयी भएका हुन्  ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गरेका छन् ।

विराटनगर १९ मा एमालेको प्यानल विजयी

२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको १९ नम्बर वठाको अध्यक्षमा नेकपा एमाले उम्मेदवार श्याम घिमिरे प्यानलसहित निर्वाचित भएका छन् । घिमिरेले ९८७ मत प्राप्त गरे । नेपाली कांग्रेस उम्मेदवार उदय राजवंशीले ९०५ र नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवराम थन्दारले ५३१ मत प्राप्त गरे । वडा नम्बर १९ को वडा सदस्यमा नेकपा एमालेबाट निज नारायण राजवंशी […]

कुटाइ खाने श्याम घिमिरे भन्छन्– काँग्रेसमा जंगबहादुरभन्दा बढी सामन्ती छन्

नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन अन्तिम चरणमा छ । छानविन समितिका संयोजक रमेश लेखक नेतृत्वको समितिले करिब ४० दिन गौशालास्थित धर्मशाला भवनमा डेरा जमाएर काम गरेको छ । यही धर्मशालामा गत साता छानविनका समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भयो ।धर्मशालामा जटिल समस्याका बाबजुद क्रियाशील सदस्यताको विवाद लगभग टुंगिएको छ । क्रियाशील छानविन समितिले महाधिवेशनको प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता वितरण र नवीकरणको विषय टुङ्ग्याएर सभापतिले मंगलबार प्रतिवेदन बुझाउँदैछन् । केही विवादहरु नटुंगिँ