जङ्गली जनावरबाट हैरानी खेप्दै किसान

डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ। जङ्गली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न बुधबार खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पुर्‍याएको बताए। बर्सेनि जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन्। जङ्गली जनावरले […]

सम्बन्धित सामग्री

किसान भन्छन्ः समयमै मल र बिउ देउ, हामी खुसी हुन्छौं

गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन्। तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ। हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन्। यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएक...

किसान भन्छन्ः समयमै मल र बिउ देउ, हामी खुसी हुन्छौं

गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन्। तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ। हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन्। यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएक...

बाँदरबाट मकै जोगाउने हैरानी

अर्घाखाँचीका अधिकांश ग्रामीण क्षेत्रमा यतिबेला बाँदरले मकै लगायतका बाली नोक्सान गर्नाले किसानहरूले हैरानी बेहोर्नु परेको छन् । छत्रदेव गाउँपालिका, किमडाँडा, अर्घा, वाङला शितगंगा लगायतका गाउँका किसान बाँदरको हैरानी झेल्न बाध्य भएका छन् ।

महोत्तरीमा वन्यजन्तु बस्ती पसेपछि किसान हैरान

महोत्तरी– वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती-बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ ।  बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर […]

बाँदरले मकै सखाप पारेपछि गुल्मीका किसान मारमा

गुल्मी :  बाँदर आतंकले गुल्मीका किसान मारमा परेका छन्। जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरका कारण किसानले हैरानी खेपेका छन्। रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासकी सीता मरासिनीले बिहानदेखि बेलुकीसम्म बारीमै भएपनि मकै जोगाउन मुस्किल परेको गुनासो गरिन्। ‘दुःख गरेर लगाएको बाली घरमा ल्याउन नपाइने चिन्ताले सताएको छ’, उनले भनिन्।धुर्कोट गाउँपालिका –४ जैसिथोकका बीरबहादुर नेपालीले बिहानदेखि बेलुकीसम्म बारीमै बस्दा पनि बाँदरले झुक्याएर मकै खाइदिने गरेको गुनासो गरे। &nbs

बाँदर आतंकले किसान हैरान

गुल्मी । गुल्मीमा बाँदर आतंकले किसान हैरान भएका छन् । जिल्लाका अधिकाशं ठाउँमा बाँदरले मकै नष्ट गर्दा किसानले हैरानी खेपेका हुन् । किसानहरु मकै जोगाउनको लागि बिहानदेखि बेलुकीसम्म बारीमै हुन्छन् । तरपनि मकै जोगाउन हम्मे–हम्मे परेको छ । ‘बिहानदेखि बेलुकीसम्म बारीमै बस्नुपर्छ, तरपनि बाँदरले झुक्काएर मकै खाइदिन्छ ।’ धुर्कोट गाउँपालिका –४ जैसिथोकका विर बहादुर नेपालीले […] The post बाँदर आतंकले किसान हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदूरपश्चिममा जहिल्यै मल अभाव‚ किसान हैरान

धनगढी : सुदूरपश्चिम प्रदेशमा यो वर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ। किसानले धानखेती लगाउने समय शुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन नसकेका हुन्। अहिले प्रदेशमा धानखेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मलको अभाव देखिएको छ। खेती लगाउने समय शुरु हुँदा पनि प्रदेशमा मल पुगेको छैन। जसका कारण किसानले हैरानी खेप्नुपरेको छ। बढी धान उत्पादन हुने कैलालीमा मलको अभाव बढी छ। मल अभावकै कारण उत्पादन पनि घट्ने किसान तथा परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले बताए। ‘मल नपाएर

मल अभावले वर्षेनी हैरानी खेप्दै किसान, उत्पादनमा समेत ह्रास

किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।