बजेटले सम्बोधन नगरेपछि सेयर बजार परिसूचक सातामै १४५ अंक घट्यो

काठमाडौँ- बजेटपछि सेयर बजार उकालो लाग्ने कतिपयको विश्लेषणलाई गलत सावित गर्दै यस साता बजार उल्लेख्य घटेको छ । गत आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको बजेटले दोस्रो बजारका लगानीकर्ताहरूलाई सम्बोधन नगरेपछि बजार हाल २ हजारको लाइनमा आइपुगेको छ। जेठ १५ गते घोषणा भएको बजेटमा रेमिट्यान्स पठाउने ने...

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

४ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ […]

सेयर बजार २३.५२ अंकले घट्यो

सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत) ले घटेको छ। बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ।...

सेयर बजार २३.५२ अंकले घट्यो

काठमाडौं । सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत)ले घटेको छ । बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ । सबै समूहको सेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले […] The post सेयर बजार २३.५२ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चार दिनमा ८५.९९ अंकले घट्यो नेप्से

२६ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अंकले घटेको छ ।  साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से १९.०६ अंक (०.९३ प्रतिशत) ले गिरावट हुँदा २०३७.८३ अंकमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट […]

साताको सेयर बजार – ३६ अंक घट्यो नेप्से

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अंकले घटेको छ । गत साताको शुक्रबार २०२८ अंकमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अंकको गिरावटसँगै १९९२ अंकमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।यससँगै, नेप्सेको बजार पूँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितीमा ३६ अंकभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।नेप्से परि

४१ अंकले घट्यो सेयर बजार, यी लगानीकर्तालाई भने फाइदा

आज साताको पहिलो कारोबारका दिन सेयर बजार परिसूचक ४१ अंकले घटेको छ । कारोबार समयदेखि घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयसम्म आइपुग्दा करिब ५० अंकले घटेर बन्द भएको हो ।यसक्रममा आज निर्जीवन बीमा समूह बाहेक सबै समूहमा गिरावट आएको छ । निर्जीवन बीमा समूहमा भने १३३ अंकको वृद्धि आएको छ । यसबाहेक, जीवन बीमा समूह अन्तिम समयमा समालिन नसक्दा ९८ अंकले घटेको छ ।यस्तै, उत्पादनमूलक समूह १४५ अंक, विकास बैंक समूह १४५ अंक, अन्य समूह ९३ अंक, होटल एण्ड टुरिजम समूह ६६ अंक र व्यापार समूह ५५ अंकले घटेको

सेयर बजार २० अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। यससँगै नेप्से २९४७.४३ अंकमा पुगेको छ। सोमबार बैंकिङ उपसूह १९ अंक, होटल तथा पर्यटन उपसमूह ६ अंक, जलविद्युत उपसमूह ५५, जीवन बीमा उपसमूह ८०, उत्पादन समूह ९९, निर्जीवन बीमा समूह ५० र अन्य उपसमूह २३ […]

नेप्से परिसूचक ३७ अंकले घट्यो, कारोबार झनै खुम्चियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.८७ अंकले घटेको छ । आज साताको अन्तिम कारोबार दिन बजार घटेरै बन्द भएको हो । परिसूचक घटेको दिन कारोबार रकम पनि खुम्चिएको छ । यसअघि, मंगलबार सेयर बजारमा ६ प्रतिशतको वृद्धि आएको थियो । त्यसबाहेक, यो साताभरी नै सेयर बजार परिसूचक ओरालो लागेको छ । यसक्रममा आइतबार ८८ अंक, सोमबार ७९ अंक र बुधबार ४ अंकले घटेको थियो । यसबाहेक, मंगलबार नेप्सेमा १३७ अंकको सुधार आएको थियो ।यसक्रममा आज दुई अर्ब ३० करोड रुपैयाँ बराबरको ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो हिजो बुधबारको भन

सेयर बजार राताम्मे, नेप्से एकैदिन ७६.६५ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्से ७६ अंक बढीले घटेको छ । नेपाल स्टक एक्सचेन्स–नेप्सेका अनुसार यस दिन परिसूचक ७६.६५ अंकले घटेर २८ सय १२.३८ विन्दुमा झरेको हो ।यस्तै, यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ । आज सबैजसो उप समूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे हुन पुगेको छ भने तीब्र गिरावटमा रहेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । नेप्सेका अनुसार यस द

नेप्से परिसूचक ९ अंकले घट्यो

मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । यस दिन व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) हुँदा बैंकिङ्ग, विकास बैंक, फाइनान्स, जीवन बीमा तथा निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक भएका छन् ।&n