गर्मीमा मुटुको समस्याबाट बच्ने यी हुन् आठ उपाय

उच्च रक्तचापका बिरामीहरू गर्मीयाममा भिड, हावाको प्रवाह (भेन्टिलेसन) नभएको कोठा वा गाडीमा धेरै बेरसम्म गुम्सिएको अवस्थामा बस्दा वा काम गर्दा रिँगटा लाग्ने र बेहोस हुने स्थिति आउन सक्छ ।

सम्बन्धित सामग्री

डेंगुका लक्षण तथा बच्ने उपाय

संगिता खत्री : काठमाडौं २६ जेठ । डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने एक किसिमको भाइरल रोग हो । यो रोग एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन् । डेंगु भाइरसबाट संक्रमित एडिज एजेप्टि जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेंगु भाइरस संक्रमणको कारण ज्वरो आउने गर्दछ । जसलाई हामी डेंगु फिवर भन्ने गर्दछौं । डेंगु फिवर मान्छेको घनत्व […]

दाँत दुखाइबाट बच्ने चार घरेलु उपाय

निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाइ कम गर्ने प्रभावकारी घरेलु उपाय हो। हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ। दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ।

अनलाइन दुर्व्यवहारमा बालबालिका, थाहा छैन बच्ने उपाय

२४ माघ, काटमाडौं । ७५ प्रतिशत बालबालिकालाई अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपाय थाहा नभएको तथ्याङ्कले देखाएको छ । भ्वाईस अफ चिल्ड्रेन र इपी लक्जम्वर्गले काठमाडौं उपत्यकाका ५ देखि १२ वर्ष उमेर समुहका ४५२ बालबालिकासँग गरिएको सर्वेक्षण अनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपायबारे थाहा नभएको भ्वाइस अफ चिल्ड्रेनका निर्देशक […]

सम्पत्ति विवादबाट मुक्ति पाउने यस्तो छ, धार्मिक उपाय

समाजमा बस्दा कहिलेकाहीँ सम्पत्ति, जग्गाजमिन वा घरसम्बन्धी विवाद हुनु स्वाभाविक हो । कहिलेकाहीँ यी विवाद दाजुभाइ बिचमा पनि हुने गर्दछ । यदि कोही यस्तै विवादका कारण तनावमा छ भने यसबाट बच्ने केही सरल धार्मिक उपाय छ । ज्योतिषका अनुसार सम्पत्ति विवादबाट मुक्ति पाउन निम्न उपाय गर्दा लाभ मिल्छ । – पाँच गरीबलाई रातो कपडा दान […]

एसपी शिक्षक बनेर गएपछि...

बाल यौन दुर्व्यवहार, त्यसबाट बच्ने उपाय, जबर्जस्ती करणी, बलात्कारबाट बच्ने उपाय, साइबर क्राइम, ट्राफिक दुर्घटना, महिला हिंसा, लागुऔषध दुर्व्यसनबारे भिडिओमा बताइएको थियो।

रेबिजबाट बच्ने उपाय

रेबिजबाट बच्ने उपाय डा. केदार कार्की रेबिज एउटा विषाणु जनित ज्यानमारा रोग हो । यो रोग मुख्य रूपमा कुकुरले टोक्नाले फैलिन्छ । यो रोग कुकुरबाट मात्र होइन बाँदर, बिरालो गाई, बाख्रा, भैँसीको ¥यालसँग सम्पर्क आउनेले तथा यिनले टोके भने पनि यो रोग फैलिन सक्छ । कुकुर एवं बिरालोमा आफूलाई चाट्ने बानी हुन्छ । तसर्थ तिनको पञ्जाले कोतरे पनि रेबिजका जीवाणु शरीरमा प्रवेश गर्न सक्छन् । हाम्रो शरीरमा कुनै घाउ चोट पटक छ, जसमा रोगी पशुको ¥याल खस्यो भने पनि यो रोग मानिस वा अन्य कुनै जनावरमा

जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय

बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् : रुघा, खोकी तथा ज्वरो यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो...

कसरी बच्ने जिका भाइरसको संक्रमणबाट?

एजेन्सी। जिका भाइरसलाई लिएर हाल विश्वमा कुनै पनि किसिमका खोप निर्माण भएको छैन्। लामखुट्टेको टोकाईबाट फैलिने यो संक्रमणबाट बच्ने पहिलो उपाय नै लामखुट्टेको टोकाईबाट जोगिनु हो। लामखुट्टेको टोकाइबाट जोगिन झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने जेल लगाउने, संक्रमण फैलिरहेको क्षेत्रमा यात्रा नगर्ने, बालबालिकालाई लामखुट्टेको टोकाईबाट जोगाउने लगायतका उपाय अपनाउँदा यसको संक्रमण हुनबाट बच्न सकिन्छ।

जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय

बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् : रुघा, खोकी तथा ज्वरो यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो...