समाजमा बस्दा कहिलेकाहीँ सम्पत्ति, जग्गाजमिन वा घरसम्बन्धी विवाद हुनु स्वाभाविक हो । कहिलेकाहीँ यी विवाद दाजुभाइ बिचमा पनि हुने गर्दछ । यदि कोही यस्तै विवादका कारण तनावमा छ भने यसबाट बच्ने केही सरल धार्मिक उपाय छ । ज्योतिषका अनुसार सम्पत्ति विवादबाट मुक्ति पाउन निम्न उपाय गर्दा लाभ मिल्छ । – पाँच गरीबलाई रातो कपडा दान […]