विपद्पछि पुनर्स्थापना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाबारे छलफल

२८ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठबीच आज आइतबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ । भेटवार्तामा रसुवा लगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित …