ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको पानीको सतह घटाएर सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने विषयमा मन्त्रालयले गृहकार्य अघि बढाएको जानकारी दिए। उनका अनुसार जोखिमपूर्ण हिमतालको पानी ब्लास्टिङलगायत वैज्ञानिक विधिबाट सुरक्षित रूपमा निकास […]