काठमाडौँ – शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनमा मतदान गर्नका लागि ठूलो संख्यामा सर्वसाधारणहरुले काठमाडौँ उपत्यका छाडेका छन्। ट्राफिक प्रहरीका अनुसार मौन अवधि सुरु भएदेखि बिहीबार बिहानसम्म १८ हजार सवारीसाधन काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। त्यसक्रममा झण्डै डेढ लाख मानिसले काठमाडौँ उपत्यका छाडेको प्रहरीको तथ्यांक छ। चुनावका लागि मानिसहरु बाहिरिएसँगै काठमाडौँ उपत्यकाका सडक सुनसान बनेका […]