दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघसम्ममा चालू र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात महिनामा पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार २ सय […]