कर्णालीको बजेट खर्च ३० प्रतिशत (मेन)पुँजीगत २५.४ र चालुतर्फ ३८.९२ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्षको ११ महिना बित्दा कर्णाली प्रदेश सरकारको विकास बजेट ३० प्रतिशत मात्रै खर्च भएको छ । जेठ मसान्तसम्म कर्णाली प्रदेशले कुल विनियोजित बजेटको ३०.२० प्रतिशत मात्रै बजेट खर्च भएको छ ।चालु आर्थिक वर्षमा ३६ अर्ब ५४ करोड ६६ लाख ३५ हजार विनियोजन गरेको कर्णाली प्रदेश सरकारले बितेको ११ महिना अर्थात जेठ मसान्तसम्म मुस्किलले […]

सम्बन्धित सामग्री

कर्णालीको बजेट खर्च सधैं ओरालो

कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर देखिँदै आएको छ। पछिल्ला आर्थिक वर्षको बजेटको खर्च बढ्नुको सट्टा झन् ओरालो लागेको देखिन्छ।

कर्णालीको बजेट खर्च सधैं ओरालो

कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर देखिँदै आएको छ। पछिल्ला आर्थिक वर्षको बजेटको खर्च बढ्नुको सट्टा झन् ओरालो लागेको देखिन्छ।

अघिल्लो वर्षको भुक्तानी दिँदा पनि कर्णालीको बजेट खर्च १६ प्रतिशत

दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघसम्ममा चालू र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात महिनामा पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार २ सय […]

कर्णालीको बजेट खर्च ६२ प्रतिशतमात्रै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चालु आर्थिक वर्षमा कुनै पनि हालतमा ७० देखि ८० प्रतिशत बजेट कार्यान्वयन हुने घोषणा गरेका थिए । सार्वजानिक कार्यक्रमदेखि जिल्ला भ्रमणमा क्रममा समेत मुख्यमन्त्री शाहीले विगतको तुलनामा बजेट खर्च सन्तोषजक हुने र कम्तीमा ७० प्रतिशत बजेट कार्यान्वयन गरेरै छाड्ने ठोकुवा गरेका थिए ।तर चालु आर्थिक वर्षको अन्तिमसम्म पनि कर्णाली प्रदेश […]

कर्णालीको बजेट खर्च निराशाजनक, ९ महिनामा २२ प्रतिशत मात्रै बजेट खर्च

कर्णाली प्रदेश सरकारले नौ महिनामा करिब २२ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन -‘बजेट खर्च बढाउनुस्’

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसँगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् । पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन […]

बजेट खर्च बढाउन कर्मचारीलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन

१७ कात्तिक, सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसंगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रुपमा गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहीले पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै बजेट खर्च बढाउने गरी […]

पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च चार प्रतिशत

तीमध्ये चालुतर्फ साढे छ प्रतिशत अर्थात् रु ६७ करोड ५१ लाख ८९ हजार ३०७ र पूँजीगततर्फ साढे दुई प्रतिशत अर्थात् रु ४५ करोड ४७ लाख ९४ हजार ८२२ रहेको छ ।

कर्णालीको बजेट खर्च सोह्र प्रतिशत

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनामा १६ प्रतिशत बजेट खर्च गरेको छ । आव २०७९/८० को साउनदेखि माघसम्ममा चालू र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । पुस मसान्तसम्म १३ दशमलव ४ प्रतिशत बजेट खर्च भएको थियो ।