जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रूपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार यो वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष पर्वतमा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको […]