गर्मी मौसममा चुकन्दरका ८ फाइदा

गर्मी मौसममा चुकन्दर खाँनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले बिग्रिएको छालालाई सफा बनाउने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने आदि काम गर्छ । यसका अन्य फाइदाहरुःपोषक तत्व चुकन्दरमा लगभग सबै प्रकारका भिटामिन र मिनरल पाइन्छन् । शरीरका लागि आवश्यक पर्ने सबै प्रकारका भिटामिन पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि...

सम्बन्धित सामग्री

गर्मी मौसममा सुकुम्बासी बस्तीमा हावाहुरीको डर

१२ चैत, भजनी (कैलाली) । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भएसँगै चिन्ताका दिन सुरु भएको लाग्छ । शारदालाई शिविरमा सुकेका ठूला रुख कतिबेला घरको छानामाथि खसेर ज्यान जाने हो भन्ने त्रासले १७ वर्षदेखि पिरोल्दै आएको छ । वर्षौदेखि सुकेका रुख कतिबेला भुइँमा खस्छन् भन्ने ठेगान हुँदैन । ‘गर्मी मौसममा हावाहुरीले […]

गर्मी मौसम, झाडापखाला र यसको उपचार

गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। अहिलेको समयमा मुख्यत झाडापखाला, हैजा धेरै लाग्ने गरेको छ। पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन्। साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन्। हैजा खास गरेर भिब्रियो कलेरा ब्याक्टेरियाबाट लाग्ने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। वर्षाको सिजन र […]

गर्मी मौसममा संक्रामक रोगबाट जोगिने उपाय

काठमाडौं – अहिले पनि कोरोनाको अन्त्य भएको छैन । यसले विकराल रूप नै लिइरहेको छ। दैनिक रूपमा ५० देिख ६० जना संक्रमितको संख्या बढ्दै गएको छ । त्यसको लागि हामीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै आवश्यक रहेको छ । यो गर्मी मौसम हो। यो मौसममा रोग प्रतिरोधात्मक क्षमता कम हुने र विभिन्न प्रकारका […]

आगजनी नियन्त्रणका लागि अभ्यास गर्दै उपभोक्ताहरु

डिभिजन वन कार्यालय सुर्खेतले गर्मी मौसम सुरु हुन थालेसंगै हुने आगजनी नियन्त्रण गर्न वन समूहका उपभोक्ताहरुलाई अभ्यास गराएको छ।...

गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै, खानपिन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव

काठमाण्डाै - गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सचेत हुन डाक्टरले आग्रह गरेका छन् । जाडोको तुलनामा गर्मीको समयमा सङ्क्रामक रोगको जोखिम धेरै हुने भएकाले स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका हुन् । गर्मी मौसम सुरु भएपछि भाइरल ज्वरो लगायतका स्वास्थ्य समस्या देखिने गरेको छ । काठमाण्डौसहित देशका विभिन्न अस्पतालमा अहिले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पेट दुख्ने लगायतका समस्या भएका बिरामी बढ्न थालेका छन् । डाक्टर प्रशान्त त्रिपाठीकाअनुसार गर्मीमा टाइफाइड, झाडापखालाको जोखिम धेरै हुन्छ । सरुवा रोग विशेषज्ञ डा...

गर्मी मौसममा इम्युनिटी मजबुत राख्न यसो गर्नुहोस्

गर्मी मौसम भन्ने बित्तिकै धेरैजसो मानिसहरुलाई एलर्जी हुने गर्दछ । कसैलाई जाडो मौसम मन पर्दछ भने कसैलाई गर्मी । गर्मी मौसममा विभिन्न प्रकारका रोग लाग्ने खतरा बढ्छ । गर्मी मौसमको समयमा बिच–बिचमा पानी पर्ने हुनाले डेंगु मलेरिया जस्ता गम्भीर प्रकारका गर्मी मौसमको समयमा फूड पौइजन,उल्टी,ज्वारो, इन्फेक्सन जस्ता रोगहरुले सताउने गर्दछ ।

गर्मी मौसममा यी १० फलफूल खानुहोस्, जो स्वास्थ्यका लागि छ अत्यन्त लाभदायी

गर्मी मौसम शुरु भएसँगै हामीले हाम्रो खानामा केही परिवर्तन गर्नुपर्दछ। गर्मीमा हामीले खाने र पिउने कुराले हाम्रो स्वास्थ्यमा ठूलो असर गर्छ र अलिक लापरवाहीले तपाईलाई

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

सर्लाही । गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ। गर्मी मौसम सुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भएपनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो। नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढ्दै गएको मलङ्गवाका स्थानीय सुन्दरश्याम यादवले बताए।

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

गर्मी बढेसँगै सर्लाही सदरमुकाम मलङ्गवा सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि  मलङ्गवा नगरपालिकाले समयमा  औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किँदा मानिसमा  लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग  लाग्न सक्ने सम्भावना बढदै गएको मलङ्गवाका स्थानीयवासी सुन्दर श्याम यादवले बताए ।  सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनी

गर्मी मौसममा उखुको जुसका फाइदाहरू

काठमाडौं । गर्मी मौसम सुरु भएको छ । गर्मी मौसममा मान्छेको शरीरमा पानीको मात्रा बढी आवश्यक हुने गर्छ । यो मौसममा पानीका साथै उखु लगायतको जुस पनि धेरै खाने गरिन्छ । तर उखुको जुसका फाइदाहरू के–के छन् त ? गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ । […]