पुरुष फुटबलको फाइनलमा एपीएफ उपाधिका लागि आर्मीसँग भिड्ने

पोखरा – नेपाल एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपीएफको जितमा प्रदिप लामाले २ गोल गर्दा नवीन लामा, विकु तामाङ र हरि कार्कीको नाममा समान […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि एपीएफ र गण्डकी भिड्दै

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन्।आज भएको खेल सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। गण्डकी प्रदेशले ३–२ सेटमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।गण्डकी प्रदेशले १७–२५,२५–२१, २६–२४ र १५–११ अ

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज आर्मी र एपीएफ भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधिका लागि शनिबार त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै छन्।शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै आर्मीले फालइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यसअघि एपीएफले मधेश प्रदेशलाई सात विकेटलेहराउँदै फाइनल यात्रा तय गरेको थियो।प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

काठमाडौँ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदूरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजीत गरेर फाइनल यात्रा तय गरेको छ । गण्डकी […]

कबड्डीमा आर्मी र एपीएफ भिड्ने

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुनव आर्मी क्लब र नेपाल एपीएफ क्लब भिड्ने भएका छन् ।

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता: आर्मी र एपीएफ फाइनलमा

काठमाडौँ– मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरू र सेमिफाइनल सम्पन्न भएका छन् […]

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् ।

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि गरेपछि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । एपीएफले टस जितेर पहि...

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन्

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल(एपीएफ) बीच स्पर्धा हुने भएको छ । दोस्रो सेमीफाइनल खेलमा बागमती प्रदेशलाई ९५ रनले हराएपछि आर्मीले फाइनलमा एपीएफसँगको भेट तय गरेको हो । त्रिभुवन आर्मी लगातार तेस्रो पटक प्रधानमन्त्री कप क्रिकेटको फाइनलसम्मको यात्रा तय गरेको हो ।