मधेशकेन्द्रित दलहरूले संविधानलाई अपुरो अधुरो, मधेशविरोधी भनेर विरोध गरिरहे पनि समग्रमा उनीहरूलाई हाइसन्चो नै छ । उनीहरूले पाउने सत्ता, भत्ता र सेवा सुविधा पाइनै राखेका छन् । तर, २०७२ असोज ३ लाई कालो दिनकै रूपमा मनाउन पनि मधेशमा छोडिएको छैन ।
प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले संविधानको मर्म र भावनाभन्दा दायाँबायाँ नजाने स्पष्ट पारेका हुन् ।
‘संविधान...
हेटौंडा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भएको बताएका छन्।हेटौंडामा बुधबार आयोजित मकवानपुर जिल्ला पार्टी पुनर्गठन घोषणा कार्यक्रममा अध्यक्ष यादवले संविधानको संरक्षक राष्ट्रपतिले नै संविधानको उल्लंघन गरेको बताएका हुन्।संसदका दुवै सदनले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको जसपा अध्यक्ष यादवले आरोप लगाए। उनले देशको निर्वाचन प्रणाली नै बदल्नुपर्न
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नरहेको बताएका छन् । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन् । “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन् […]
'पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो', उपराष्ट्रपति पुनले भनेका छन्, 'संविधानको पालना गर्नु प्रत्य...
काठमाडौँ,५ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेका छन्। उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेको हो । “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज […]
नेपाल सरकार स्वयं र यस अन्तर्गत रहेका राज्यका उक्त निकायहरूले नेपालको संविधानमा रहेका उक्त शब्दहरूको हिज्जे बिगारेर संविधानको बर्खिलाप गरेको स्पष्टै छ।...
अब संविधानको पुनरावलोकन हुनुपर्छ र कतै समस्या छ भने गाँठो फुकाउनुपर्छ । संविधानको पुनरावलोकन गर्नुपर्छ भन्दा संविधानको विकल्प खोज्नुपर्छ भनेको होइन । संविधानलाई अझै दिगो र प्रभावकारी बनाउन हामीले संविधानको पुनरावलोकन गर्ने बेला आइसकेको छ ।
पोखरा : गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले संविधानको मर्म अनुसार काम गर्न नपाएको बताएका छन्। मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले शनिवार आयोजना गरेको नेपालको संविधानको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले केन्द्रले सम्पूर्ण अधिकार आफ्नो मातहतमा राखेको कारण पनि संविधानको मर्म…
नेपालको संविधानले नै संविधान र कानुनलाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतलाई दिएको छ । संविधानको धारा १२८ को उपधारा २ मा संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ भनेर सर्वोच्च अदालतलाई संविधानले नै असाधारण अधिकार दिएको प्रस्ट पाइन्छ । तर, पछिल्ला दिनमा विभिन्न मुद्दामा सर्वोच्च अदालत र प्रधानन्यायाधीशलाई नै कमजोर बनाउनेगरी केही कानुन […]
The post संविधानको रक्षा गर्न नचुक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
नेपाल संविधानको २०७२, संविधानको अनुसूची र तत्कालीन विद्यमान ऐनकानूनको आधारमा गरिएको संविधानको कार्य विस्तृतीकरणको पुनरावलोकन गर्नको लागि सुझाव माग गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संविधानको विस्तृतीकरणको पुनरावलोकनको लागि संघ, प्रदेश र स्थानीय तहसम्बद्ध निकायहरूसँग सुझाव माग गरेको हो । प्रधानमन्त्री कार्यालयले संविधानको कार्य विस्तृतीकरण पुनरावलोकन गर्ने भए सुझाव दिन तीन तहका सरकार सम्बद्ध पक्षसँग […]