आजदेखि उपत्यकाका विद्यार्थीलाई काेराेनाविरुद्धकाे खाेप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

सम्बन्धित सामग्री

बालबालिकालाई टाइफाइड विरुद्धको खाेप दिन आजदेखि विद्यालयमै खाेपकेन्द्र

काठमाण्डाै - १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ । आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ । विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेक...

ललितपुरमा आजदेखि बुस्टर डाेज, यी अस्पतालमा लगाइन्छ खाेप

ललितपुरमा आजदेखि काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाइने भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएकाे हाे ।त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ ।  खाेप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । खाेप केन्द्र कहाँ-कहाँललितपुर महानगरपालिकासुमेरु अस्पतालसर्वाङ्ग अस्पतालअल्का अस्पतालस्टार अस्पतालनिदान अस्पतालबिएन्डबी अस्पतालमेडिसिटी अस्पताल

१२ देखि १७ वर्ष समूहकालाई खोप (फाेटाे फिचर)

काठमाडाैं : उपत्यकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई काेराेनाविरुद्धकाे खोप दिन थालिएको छ। विद्यार्थीलाई लक्षित गर्दै फाइजर र मोडर्नाको खोप दिन थालिएको हाे।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोधसमेत गरेको छ। भक्तपुरमा गत शुक्रबारदेखि खाेप लगाउन थालिएकाे हाे भने ललितपुर र काठमाडाैंमा आजदेखि खाेप लगाउन सुरु भएकाे हाे।

आजदेखि उपत्यकाका विद्यार्थीलाई काेराेनाविरुद्धकाे खाेप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

काेभिडविरुद्धको अतिरिक्त खाेप कार्यक्रम स्थगित

काठमाडौं । सरकारले आजदेखि दिने भनिएकाे काेभिड १९ विरुद्धको अतिरिक्त डाेज खाेप कार्यक्रम स्थगित गरेकाे छ । सबै नागरिकलाई पूरा मात्रा खाेप चाँडै उपलब्ध गराउने भन्दै हाललाई अतिरिक्त खाेप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा थप प्राविधिक विषयमा छलफल गरेर माघ महिनादेखि यसबारे जानकारी गराउने भनिएको...

काठमाडाैंमा आजदेखि फेरि काेराेना खाेप लगाइँदै, कहाँ, कतिबेलासम्म लाउन पाइन्छ ?

काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ

कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ । तोकेको खोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । सशस्त्र प्रहर...

आजदेखि ‘जाेन्सन’ खाेप लगाईने, ५० देखि ५४ वर्षको उमेर समूहलाई प्राथमिकता

काठमाडौं । काठमाडौमा आजदेखि कोरोना विरुद्धको अमेरिकी खोप जाेन्सन लगाईने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । आजबाट यो खोप लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् । अमेरिकाले […]

आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेराेसेलकाे पहिलाे मात्रा खाेप लगाइदैछ।

ललितपुरमा भेरोसेलको दोस्रो मात्रा खाेप दिने कार्य आजदेखि सुरु

ललितपुर महानगरपालिकाभित्र आज (बिहीबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिदैँ छ।