काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ ।
स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ । तोकेको खोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।
सशस्त्र प्रहर...