घरेलु हिंसाका उजुरी धेरै

महोत्तरीमा एक वर्षमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये घरेलु हिंसाको मामिला बढी देखिएको छ । जिल्ला प्रहरी कार्यालय जलेश्वरमा गत आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ७ सय ४५ उजुरीमा ४ सय ५५ उजुरी घरेलु हिंसाको रहेको तथ्यांक छ ।

सम्बन्धित सामग्री

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

घरेलु हिंसाका उजुरी गाउँमै मिलापत्र हुने गरेको पाइएको छ। प्रहरी कार्यालय कालिकोटको महिला तथा बालबालिका सेलका अुनसार कालिकोटमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमै समाधान गर्ने गरिएको जनाएको छ।...

नजर नपुगेको अपराध ‘महिला हिंसा’ !

रोल्पामा महिला हिंसाका घटना निरन्तर रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ७७ घरेलु हिंसाका उजुरी दर्ता भएको छ।...

नजर नपुगेको अपराध ‘महिला हिंसा’ !

रोल्पामा महिला हिंसाका घटना निरन्तर रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ७७ घरेलु हिंसाका उजुरी दर्ता भएको छ।...

मानसिक हिंसाका उजुरी धेरै

काठमाडौँ, ११ वैशाख । राष्ट्रिय महिला आयोगमा चालु आर्थिक वर्षको चैतसम्म मानसिक हिंसासम्बन्धी ४२ प्रतिशत उजुरी परेका छन् । आयोगका प्रवक्ता चमिला भट्टराईले हिंसाका विभिन्न स्वरुपमध्ये सो अवधिमा महिला हिंसासम्बन्धी कुल एक हजार चार सय ६७ उजुरीमध्ये मानसिक हिंसासम्बन्धी छ सय १२ वटा उजुरी परेका छन् । “आयोगमा दर्ता भएका विभिन्न प्रकारका उजुरीमध्ये मानसिक हिंसासम्बन्धी […]

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमा सीमित हुने गरेको छ। प्रहरी बाहेक जिल्लाको आठ वटै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरी समेत मिलापत्रमै सीमित...

तीन वर्षमा बाँकेमा घरेलु हिंसाका सात सय ३८ घटना दर्ता

बाँकेमा चालु आर्थिक वर्ष ०७८/०७९ मामात्र दुई सय ८२ वटा लैंगिक हिंसाका उजुरी दर्ता भएका छन्। गत आव ०७७/०७८ मा सात सय ३८ र आर्थिक वर्ष ०७६/०७७ मा पाँच सय...

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीका अनुसार चालू आव ०७८/७९ को हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएकोमध्ये १८ वटा मिलापत्र भएको छ । यस्तै आव ०७७/७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी […]

महिला हिंसाका उजुरी सुगममा बढी

घरेलु तथा महिला हिंसाका कारण परेको उजुरी सबैभन्दा बढी सुगम क्षेत्रमा देखिएको छ । न्याय निरुपणका लागि संरचनागत व्यवस्था दुर्गम क्षेत्रमा नहुनु, कानुनको अज्ञानता, पारिवारिक दबाबका कारण दुर्गममा महिला हिंसा भए पनि उजुरी नपर्नु र सहरी क्षेत्रमा महिलाहरु शिक्षित बढी भएकोले अन्यायविरुद्ध उजुरी दिनु, महिला आयोग काठमाडौंमा मात्रै हुनाले अन्य प्रदेशभन्दा बढी हिंसाका उजुरी सुगमबाट […]

निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसाका उजुरी दर्ता

काठमाडौँ– कोभिड–१९ दोस्रो चरणको सङ्क्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसा घटनाका उजुरी दर्ता भएका छन्। राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको बढ्दो लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदमको विषयमा पत्रकारसँग गरिएको अन्तर्क्रियामा उक्त जानकारी गराएको हो। आयोगका सचिव मनोज कुमार आचार्यले प्रस्तुत गरेको तथ्याङ्कअनुसार […]

न्यायिक समितिमा हिंसाका उजुरी धेरै

दुल्लु नगरपालिकामा ४ वर्षमा २ सय ६० वटा उजुरी दर्ता भए । न्यायिक समितिमा दर्ता उजुरीमध्ये झन्डै ६० प्रतिशत महिला हिंसाका मुद्दा छन् । आठबीस नगरपालिकामा पनि समिति गठन भएयता ३९ वटा हिंसाका उजुरी परेका छन् ।