भाइमसलामा हुनसक्छ कलेजो बिगार्ने टक्सिन

काठमाडौं– हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार चलिरहेको छ । तिहारको विशेष दिन भाइटीका हो । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने, मखमली तथा सयपत्री माला लगाउने र मीठामीठा परिकार खुवाउने चलन रहेको छ । दशैंको मुख्य खाना मासु भएजस्तै तिहारमा सेलरोटी, विभिन्न किसिमका मिठाइ, भाइमसला, फलफूल खाने चलन रहेको छ । रप्तरंगी टीका […]

सम्बन्धित सामग्री

ज्वाँईको कलेजो सासूलाई

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार २२ औँ कलेजो प्रत्यारोपण गरेको छ। ६५ वर्षीया लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाँई श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन्।...

अब नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

अबदेखि नेपाली चिकित्सकले नै कलेजो प्रत्यारोपण गर्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा एक बिरामीको कलेजो प्रत्यारोपण सफल भएको छ । यसअघि विदेशी चिकित्सक बोलाएर कलेजो प्रत्यारोपण हुँदै आए पनि पहिलोपटक शिक्षण...

कलेजो दिएर बुहारीले सासूलाई नयाँ जीवन दिइन्

काठमाडौं : बुहारीले सासुलाई कलेजो दिएर नयाँ जीवन दिएकी छन्।  असोज २६ गते  ६२ वर्षीया सासूलाई  उनकी ३७ वर्षीया बुहारीले कलेजो दान दिएकी थिइन्। रामेछापकी एक बुहारीले आमा समान सासूलाई कलेजो दिएर जीवनदान दिएकी हुन्। ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दान दिएपछि ६२ वर्षीया सासू लाक्पा शेर्पाले नयाँ जीवन पाएकी हुन्। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको १२ औं दिनमै निको भएर लाक्पा शेर्पा डिस्चार्ज भइन्। रामेछाप घर भइ काठमाडौंको बौद्ध

६२ वर्षीया सासूलाई बुहारीले गरिन् कलेजो दान

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार कलेजो प्रत्यारोपण भएको छ। काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो। उनलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी हुन्।

किष्ट शिक्षण अस्पतालले गर्‍यो पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं । ललितपुरमा रहेको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि कलेजो (अङ्ग) ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका–६ का दम्पती हुन् । किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो । नेपालमा प्राइभेट अस्पतालहरु मध्ये […]

छोराले दिए बुबालाई कलेजो

कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो । गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले टेलिफोनमार्फत जानकारी दिनुभयो । “प्रत्यारोपण सफल भयो, अहिले बुबा र …

छोराले दिए बुबालाई कलेजो

काठमाडौं : कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोक गोविन्दको जीवनरक्षा गरेका छन्।कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो। गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले टेलिफोनमार्फत जानकारी दिए।'प्रत्यारोपण सफल भयो, अहिले बुबा र मेरो स्वास्थ्य अवस्था सामान्य नै छु', उनले भने, 'बुबा अझै केही दिन चिकित्सकीय निगरानीमा सघन कक्षमा र

डा टिंकरीको कलेजो प्रत्यारोपण सफल, छोराले दिए कलेजो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। म

नेपालमा कलेजो प्रत्यारोपण १२ औं पटक सफल

काठमाडौं : नेपालमा कलेजो प्रत्यारोपण पुन: सफल भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ औँ पटक कलेजो प्रत्यारोपण सफल भएको हो।प्रत्यारोपणको १२ औँ नम्बरमा पर्ने भक्तपुरकै ४४ वर्षका पुरुषलाई उनकै २५ वर्षीय छोरीले कलेजो दिएको केन्द्रका निर्देशक प्रा.डा. प्रेम ज्ञवालीले बताए।निर्देशक डा. ज्ञवालीले प्रत्यारोपणमा नेपाली चिकित्सक टोलीले अगुवाइ गरेको बताए। तर ‘ब्याक सपोर्ट’मा भने भारतस्थित म्याक्स अस्पतालको विज्ञ टोलीहरू थिए।प्रत्यारोप