कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो। ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन्।
काठमाडौं । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् । अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख […]
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ । पहिलोपटक १७ जेठ ०७६ मा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालल चार वर्षको अन्तरालमा १० वटा कलेजो प्रत्यारोपण गर्न...
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छैटौं व्यक्तिको सफल कलेजो प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरेका हुन्।काठमाडौंका ३६ वर्षीय पुरुषलाई उनलाई ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन्। डा. भण्डारीका अनुसार शुक्रबार दिउँसो दुई बजेदेखि सुरु गरिएको प्रत्यारोपण राति ११ बजे सकिएको थियो ।डा. भण्डारी सहितको टिमलाई भारतको फोर्टिस अस्पतालबाट आएका डा. विवेकसहितको टिमले सहयोग गरेको थियो। यसअघि भण्डारीकै न
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चौथोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ। नेपालमै कलेजो प्रत्यारोपण नियमित बनाउने प्रयास भइरहेको छ।
पछिल्लोपटक शुक्रबार काठमाडौं बौद्धका ५७ वर्षीय बुबालाई उनकी २७ वर्षीया अविवाहित छोरीले कलेजो दिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन प्राडा रमेशसिंह भण्डारील...
काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले दुई वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।
कलेजो प्रत्यारोपणका लागि ...
काठमाडौं । त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ। ‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने।
कलेजो प्रत्यारोपण गर्न ...
काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा अबको केही समयपछि कलेजो प्रत्यारोपण सेवा सुरु हुने भएको छ। प्रत्यारोपण सेवा सुरु गर्न अस्पतालमा आवश्यक भौतिक तथा प्राविधिक...
काठमाडौंः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले यसै वर्षदेखि अस्पतालमा नयाँ सेवाको रूपमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । गत वर्ष मंसिरमा पहिलोपटक भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले सफलतापूर्वक सम्पन्न…