६२ वर्षीया सासूलाई बुहारीले गरिन् कलेजो दान

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार कलेजो प्रत्यारोपण भएको छ। काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो। उनलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी हुन्।

सम्बन्धित सामग्री

नेपालमा पहिलाेपटक ज्वाइँले दिए सासुलाई कलेजो दान

नेपालमा पहिलोपटक ज्वाइँले सासुलाई कलेजो दान दिएका छन्। अंग दिने पुरुषको संख्या निकै न्युन रहेको नेपालमा पहिलोपटक ज्वाइँले सासुलाई कलेजो दिएका हुन्।   सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको कलेजो प्रत्यारोपणमा...

ज्वाँईको कलेजो सासूलाई

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार २२ औँ कलेजो प्रत्यारोपण गरेको छ। ६५ वर्षीया लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाँई श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन्।...

कलेजो दिएर बुहारीले सासूलाई नयाँ जीवन दिइन्

काठमाडौं : बुहारीले सासुलाई कलेजो दिएर नयाँ जीवन दिएकी छन्।  असोज २६ गते  ६२ वर्षीया सासूलाई  उनकी ३७ वर्षीया बुहारीले कलेजो दान दिएकी थिइन्। रामेछापकी एक बुहारीले आमा समान सासूलाई कलेजो दिएर जीवनदान दिएकी हुन्। ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दान दिएपछि ६२ वर्षीया सासू लाक्पा शेर्पाले नयाँ जीवन पाएकी हुन्। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको १२ औं दिनमै निको भएर लाक्पा शेर्पा डिस्चार्ज भइन्। रामेछाप घर भइ काठमाडौंको बौद्ध

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले गति लिँदै

गत बिहीबार ५२ वर्षीय कृष्ण बहादुर केसी र शनिबार ५७ वर्षीया कमार राईको कलेजो प्रत्यारोपण भएको हो। केसीलाई उनका २३ वर्षीय छोरा किरण र राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षाले कलेजो दान गरेकी हुन्।

स्टार अस्पतालले गर्‍यो 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन

ललितपुरको सानेपास्थित स्टार अस्पतालले मस्तिष्क मृत्युपछिको कलेजो दान र प्रत्यारोपण विषयमा केन्द्रित रहेर एक दिने अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। अस्पतालले सोमबार ललितपुरको यल दरबारमा 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन गरेको हो।

छोराले दिए बुबालाई कलेजो

कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो । गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले टेलिफोनमार्फत जानकारी दिनुभयो । “प्रत्यारोपण सफल भयो, अहिले बुबा र …

७० वर्षीय बुबालाई छोराले दिए  कलेजो

कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गरेका छन्।

कलेजो दान : केही भ्रम, केही यथार्थ

कलेजो दान गर्नका लागि विभिन्न मापदण्ड रहेका छन् । १८ देखि ५५ वर्षको स्वस्थ मानिसले कलेजो दान गर्न सक्छ । अंग दान गर्दा दुई वटा कुरा हेरिन्छ ।