काठमाडौं । प्रहरीले बलात्कारको आरोप लागेका एमालेका नेता तथा मुगुका निलम्बित सांसद मोहन बानियाँ र पीडित महिलामाथि अनुसन्धार गरेर प्रतिवेदन तयारीको काम थालेको छ ।
दुवै पक्षको बयान लिने काम सकिएको र अदालतले दिएको चैत ३ गतेसम्मको म्यादमा प्रतिवेदन बुझाइसक्नेगरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । त्यतिबेलासम्म...