बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँ निलम्बित

काठमाडौं : नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको छन्। बलात्कार आरोपमा पक्राउ परेपछि सांसद बानियाँ निलम्बनमा परेका हुन्।आइतबारको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँ निलम्बनमा नेपालको संविधानअनुसार निलम्बनमा परेको जानकारी गराए।बलात्कारको आरोपमा पक्राउ परेको बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सांसद बानियाँले अन्य कारोबारमा आफ्नो कुरा नमिलेका कारण सम्बन्धित महिलाले आरोप लगाएको बताउदै आएका छन् ।

सम्बन्धित सामग्री

बलात्कार आरोपी सांसद बानियाँ ५ लाख धरौटीमा रिहा

नेपालगञ्ज– बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्। जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानियाँ पक्राउ परेका थिए। जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो। माघ १९ गते नेपालगञ्जको होटलमा सांसद बानियाँले बलात्कार गरेको ती […]

बलात्कार आरोपित सांसद बानियाँ निलम्बित

नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी दिएका हुन् ।बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ ।गत माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती […]

एमालेका सांसद मोहन बानियाँ निलम्बित

नेकपा एमाले मुगु जिल्लाका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। बलात्कार आरोप लागेका बानियाँलाई आइतबार बसेको प्रतिनिधि सभाले सांसद पदबाट निलम्बन गरेको हो।...

बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

काठमाडौँ– नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। सभामुख अग्नीप्रसाद सापकोटाले सांसद बाँनिया निलम्बित भएको जानकारी आइतबारको संसद बैठकमा गराएका हुन्। सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा बलात्कार आरोपमा उजूरी परेको थियो। उजूरीपछि बाँके प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको थियो।

महिला बलात्कार गरेको आरोपमा हिरासतमा रहेका एमाले सांसद बानियाँ निलम्बित

एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

सांसद मोहन बानियाँ निलम्बित

२२ फागुन, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलात्कार आरोपी सांसद बानियाँ फरार सूचीमा

जुम्ला – बलात्कार आरोपित नेकपा एमालेका सांसद मोहन बानियाँ प्रहरीको फरार सूचीमा छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगु जिल्लाका नेकपा एमाले समानुपातिक सांसद बानियाँ प्रहरीको फरार सूचीमा रहेका हुन् ।माघ १९ गते नेपालगन्जको एक होटलमा बलात्कार गरेको भन्दै सांसद बानियाँ विरुद्ध जुम्लाकी एक महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा […]

बलात्कारको अभियोग लागेका एमाले सांसद मोहन बानियाँ पक्राउ

मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिइएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । उनीविरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफुलाई बलात्कार गरेको ती महिलाको आरोप छ ।बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी माघ २७ मा बाँके प्रहरीले दर्ता गरेको थियो । नेकपा एमालेका सांसद बनियाँ पूर्वमन्त्री हुन् । बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका थिए । सो पैसा फिर्ता

बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

जुम्ला- बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् । माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय […]