स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षकहरूलाई सम्मान

भक्तपुर – नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय सहायक प्रशिक्षकहरूलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान प्रदान गरेको छ । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुरले भव्य कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो । नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिवराम अर्यालले उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा स्काउटको एडभान्स तालिम (चौथौँ तह) उत्तीर्ण गर्न सफल स्काउटहरूलाई एडभान्स […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षक बने इटलीका एनेस

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले लामो समयपछि नयाँ प्रशिक्षक पाएको छ। एन्फाले इटलीका भेन रेन्जो अल्बर्टो एनेसलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत भदौमा राजीनामा दिएपछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले काम गर्नेछन् । एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन मागेपछि १६८ जनाले आवेदन पेश गरेका थिए।

नयाँ प्रशिक्षक आएपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य के होला ?

पोर्चुगल । रोबर्टो मार्टिनेज पोर्चुगलको राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । सबैको चासो अब स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्न पाउँछन् कि पाउँदैनन् भन्नेमा छ । स्पेनिस प्रशिक्षक यसअघि साढे ६

राष्ट्रिय टोली प्रशिक्षक हुने चर्चाबीच मोउरिन्हो पोर्चुगल पुगे

एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने चर्चाका बीच प्रशिक्षक जोसे मोउरिन्हो पोर्चुगल पुगेका छन् । पोर्चुगलले फर्नान्डो सान्तोसलाई बर्खास्त गरेसँगै राष्ट्रिय टोलीको प्रशिक्षक पद रिक्त रहेको छ । पोर्चुगल फुटबल महासंघले मोउरिन्होलाई मुख्य दावेदारको रुपमा पनि हेरेको छ । हाल इटालियन क्लब एएस रोमामा व्यस्त रहेका मोउरिन्होले भने यसबारे केही बोलेका छैनन् । […]

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन्। प्रभाकरले बिहीबार राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ। क्यानका अनुसार मुख्य प्रशिक्षक प्रभाकरले आजैबाट लागू हुने गरी राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृतसमेत भइसकेको क्यानले जनाएको छ। यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रहेका पुबुदु दशानायकेले राजीनामा दिएपछि […]

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले पद छाड्ने

काठमाडौं : विश्वकप लिग-२ अन्तर्गत नामिबिया सिरिजमा नेपाली क्रिकेट टोलीले गतिलो प्रदर्शन नगरेपछि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने आँकलन गरिएको छ।प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग-२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने क्यानसम्बद्ध स्रोतले बताएको छ।विश्वकप लिग-२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे न

किन दिए राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेले राजीनामा ?

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गरेका हुन् । उनले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रशिक्षक दासानायकेलाई […] The post किन दिए राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेले राजीनामा ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलंकाली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै बुधबार  पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गरेका हुन्...

संकटाका प्रशिक्षक गुरुङ राष्ट्रिय टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब संकटाका प्रशिक्षक विष्णु गुरुङ सहायक प्रशिक्षकको भूमिकामा नेपाली राष्ट्रिय फुटबल टोलीमा सहभागी भएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आग्रहमा एन्फाले उनलाई राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको रुपमा समावेश गरेको हो । अब्दुल्लाहसँग यसअघि किरण श्रेष्ठ सहायक प्रशिक्षक र विकास मल्ल गोलरक्षक प्रशिक्षकको रुपमा प्राविधिक टोलीमा रहेका छन् । गुरुङ […]

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा लेख्दै आफुले राजीनामा दिने बताएउनुभएको हो । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताउनुभएको छ । नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहकाे आरोप छ ।