नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार सम्हालेकी छिन् । सोमबार प्रदेश प्रमुखमा नियुक्त उनले सोमबारै शपथ खाएकी थिइन् । पोखरा सहिदचोकस्थित कार्यालयमा पुगी उनले बुधबार पदभार ग्रहण गरेकी...
गण्डकी प्रदेश सभामा निवर्तमान चारजना सदस्य पुनः दोहोरिएका छन् । उनीहरूमध्ये एकजना निर्विरोध र तीनजना निर्वाचनमार्फत विजयी भएका हुन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रहेका ३६ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ...
निर्वाचन आयोगले करको दरमा छुट दिने गण्डकी प्रदेश सरकारको निर्णय आचारसंहिता विपरीत भन्दै २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ। गण्डकी प्रदेश सरकारले २७ असोजमा विभिन्न करका दरमा छुट दिनेगरी राजपत्रमा...
पोखरामा गण्डकी प्रदेश सभाको अन्तिम अधिवेशन सकिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बुधबार मध्यरातबाट चालू अधिवेशन अन्त्य गरेसँगै गण्डकी प्रदेश सभाको अन्तिम अधिवेशन सकिएको हो ।
पूरा अवधिभर सभाले ५९ विधेयक...
गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम […]
कास्की– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज कांग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिक रूपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले सङ्कल्पमा पाँच वर्षका […]
खाद्य वस्तुको उपलब्धताका आधारमा गण्डकी प्रदेश दलहन र तेलहनबाहेक अन्यमा सबल देखिएको छ । गण्डकी प्रदेशका कृषि तथा पशु महाशाखा प्रमुख निलकण्ठ पौडेलले खाद्य वस्तुको उपलब्धताका आधारमा गण्डकी प्रदेश दलहन र तेलहनबाहेक अन्यमा सबल रहेको जानकारी दिए ।...
कालीगण्डकीको उपयोग तरिका र अहिलेसम्मको अवस्था अध्ययन गर्नका लागि गण्डकी प्रदेश सरकारले हालै कार्यदल बनाएको छ । कार्यदललाई तीनमहिना समय दिइएको छ । कालीगण्डकी नदीको बहुउपयोगीता र सम्भाव्यताबारे अध्ययन गर्नका लागि बनेको यो कार्यदलले कालीगण्डकीबाट गण्डकी प्रद...
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । एमाले संसदीय दलको तर्फबाट शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्...