पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन

बेल्जियम । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’को बेल्जियममा विमोचन गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले पुस्तकको सामूहिक विमोचन गरेका हुन् । प्रवासमा रहेर विभिन्न पेशा, व्यवसाय र सामाजिक काम गर्दै […]

सम्बन्धित सामग्री

पत्रकार पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तक बजारमा

काठमाडौं, २९ जेठ । पत्रकार नेत्र पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तकको डिजिटल विमोचन भएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. बाट प्रकाशन भएको उक्त पुस्तक हिजो (आईतबार) विमोचन भएको हो । प्रकाशकले बताएअनुसार पुस्तक बजारमा आजबाट उपलब्ध भएको छ । उक्त पुस्तकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नै सत्ता र शक्तिका लागि संविधान, […]

‘सहि दिशा’ नामक पुस्तक विमोचन

काठमाडौं, २७ भदौ । भिजनरी लेखकद्वारा लिखित ‘सहि दिशा’ पुस्तक विमोचन गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पुस्तकको पाँच कन्याहरुबाट विमोचन गरिएको हो । पुस्तकको अवधारणाबारे स्पष्ट पार्दै लेखकले आफ्नो पुुस्तकमा मानव जातिको इतिहास उतारिएको बताएका छन । मानव जातिले ५० लाख वर्षदेखि बाटो बिराउँदै आएको टिप्पणी गरे […]

सभामुख सापकोटाद्वारा ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन

काठमाडौं, असार १२ । सभामुख अग्नि सापकोटाले संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन गरेका छन् । आईतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले र सांसद, सचिवालयका कर्मचारी सबैले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्ने बताएका […]

खसोखासका प्रधानसम्पादक पन्थीद्वारा लिखित तेस्रो पुस्तक विमोचन

लेखक तथा खसोखासका प्रधानसम्पादक किशोर पन्थीद्वारा लिखित तेस्रो पुस्तक ‘UNTRANSLATABLE’ काठमाण्डौँमा विमोचन भएको छ । पत्रकार पन्थीको  तेस्रो पुस्तक पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मी, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल र व्यवसायी लोक तिवारीले संयुक्त रुपमा विमोचन गर्नु भएको हो । विमोचन कार्यक्रममा बोल्दै डा.बाबुराम भट्टराईले ‘UNTRANSLATABLE’ पुस्तक […]

उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’ विमोचन

उमा पौडेलद्वारा लिखित पुस्तक ‘घुम्टी’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रमका बीच पुस्तकको विमोचन गरिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टीम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तकको विमोचन गरेका हुन् । घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा हो ।  घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले प्रायजसो श्रीमानहरू बिदेश जानुपर्ने ब

उमा पौडेलको ‘घुम्टी’ विमोचन

२७ चैत, काठमाडौं । उमा पौडेलको पुस्तक ‘घुम्टी’ विमोचन भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तक विमोचन गरेका हुन् । ‘घुम्टी’ रोजगारीका सिलसिलामा विदेशिएका युवाहरू र उनीहरूको पर्खाइमा बसेका परिवारको भावना समेटिएको वास्तविक कथा […]

पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक ‘क्लोज–अप’ विमोचन

नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ विमोचन गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रूपमा व

पत्रकार अधिकारीको ‘मकवानपुरमा मिडिया’ विमोचन

मकवानपुरका पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार हेटौंडामा उक्त पुस्तक विमोचन गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले पत्रकार राजनीतिक दलको छायाँ बन्न नहुने बताए । पत्रकारले समाचार तयार पार्दा दलीय रुपमा नभई सत्य तथ्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।उनले पत्रकारहरुले हिनताको भावनालाई त्यागेर देश र जनताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचार जनतालाई सुसूचित गर्नुपर्नेमा ज

आमा बचाउने पुस्तक विमोचन

सचेतनाको कमीका कारण मृत्युको मुखमा पुगेका गर्भवती महिलालाई लक्षित गरी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले लेखेको पुस्तक ‘आमा’ मंगलबार विमोचन गरिएको छ ।लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रकाशन गरेको पुस्तकको विराटनगरकी उपमेयर इन्दीरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मालगायले विमोचन गरे । डा. साहले […]