‘सहि दिशा’ नामक पुस्तक विमोचन

काठमाडौं, २७ भदौ । भिजनरी लेखकद्वारा लिखित ‘सहि दिशा’ पुस्तक विमोचन गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पुस्तकको पाँच कन्याहरुबाट विमोचन गरिएको हो । पुस्तकको अवधारणाबारे स्पष्ट पार्दै लेखकले आफ्नो पुुस्तकमा मानव जातिको इतिहास उतारिएको बताएका छन । मानव जातिले ५० लाख वर्षदेखि बाटो बिराउँदै आएको टिप्पणी गरे […]

सम्बन्धित सामग्री

‘क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला’ नामक पुस्तक विमोचन

काठमाडौं- गिरिजाप्रसाद कोइराला फाउण्डेसन कोसी प्रदेशले क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला नामक पुस्तक विमोचन गरेको छ। विराटनगरमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुस्तकबाट आउँदो पुस्ताले नेपाली राजनीतिका विषयमा जानकारी पाउने विश्वास व्यक्त गरे। मेयर कोइरालाले राष्ट्रिय राजनीतिका गहना गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र ल्याउन खेल्नु भएको अहम भूमिका र मुलुकलाई प्रदान गरेको अभिभावकत्वको […]

गजल मुशायरा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

नेपाल गजल प्रतिष्ठानको आयोजनामा गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रतिष्ठानले गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम गरेको हो। कार्यक्रममा गजल विधाका अथक साधकत्रय...

सभामुख सापकोटाद्वारा ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन

काठमाडौं, असार १२ । सभामुख अग्नि सापकोटाले संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन गरेका छन् । आईतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले र सांसद, सचिवालयका कर्मचारी सबैले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्ने बताएका […]

अर्घाखाँची चिनाउने ‘पर्यटन र विकास’ पुस्तक विमोचन

पुस्तक विमोचन गर्दै शर्माले पर्यटनको सम्भवना भएका तर प्रचार कम भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

सांसद शाहीको छाउ गोठदेखि संसद्सम्म पुस्तक विमोचन

हुम्ला – हुम्ला जिल्ला संघीय सासद रंगमती शाहीको छाउ गोठदेखि संसद्सम्म पुस्तक विमोचन गरिएको छ। उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विमोचन गरेका हुन्। सांसद शाहीले आफू दुुर्गमको एक गाउँमा जन्मिँदाको अनुभवदेखि पहिलो महिनावारी हुँदाको तीतो अनुभव, छाउ गोठमा बस्दा भोगेका कठिनाइलाई समेटिएको छ। अहिले पनि महिनावारी हुँदा छाउ गोठमा बस्नुुपर्ने बाध्यता यथावत् रहेको […]

भद्रकुमारी घलेद्वारा लिखित एक सय ५१ पुस्तक विमोचन हुँदै

काठमाडौं, ३ वैशाख । वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु वैशाख दश गते विमोचन हुने भएको छ । भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने भएको हो । यस बारे आज काठमाडौंमा जानकारी दिइएको हो । विविध विधाका […]

विराटनगर महानगरद्वारा दुई वटा पुस्तक विमोचन

मोरङ – विराटनगर महानगरपालिकाले दुई वटा पुस्तक विमोचन गरेको छ। महानगरपालिकाले सोमबार एक कार्यक्रमका अवसरमा महानगरद्वारा प्रकाशित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थ’ र ‘ऐतिहासिक विराटनगर’ विमोचन गरेको हो। कार्यक्रममा प्रमुख अतिथि प्राडा गोपाल भण्डारीले दुवै पुस्तकले समग्रमा विराटनगरको विगतदेखि वर्तमानसम्म र प्राज्ञ पोखरेलको देनलाई स्मरण गर्नु स्वागतयोग्य भएको बताएका थिए। त्यसैगरी, मेयर भीम पराजुलीले विराटनगरको इतिहास, […]

एकै दिन तीनवटा पुस्तक विमोचन

पुष १९, काठमाण्डौ । आइतबार एकैदिन तीन वटा पुस्तक विमोचन गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस्तकहरु विमोचन गरेका हुन् । विमोचन गरिएका पुस्तकहरुमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरेको संयोजकत्वमा कृष्णप्रसाद दाहालद्वारा सम्पादित तथा प्रा डा. लय मैनालीले लेखकहरुको संयोजन गरेको पुस्तक मूर्तिकलाको विकासमा ठाुकर प्रसाद मैनाली, डा. […]

‘मुठीभरको योगदान’ पुस्तक विमोचन

शहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ।...

मन्त्री रिजालद्वारा पुस्तक विमोचन

काठमाडौं : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्ने बताएका छन्।शुक्रबार ‘१२खरी कथा लेखन प्रतियोगिता–२०७८का विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।उनले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रले साँचो अर्थमा दिने उल्लेख गरे।उनले समकालीन साहित्यले समाजको समग्र पाटोबारेमा अध्ययन गर्ने बलियो र गहिर