वीरगञ्ज – दुई दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानामा रहेका करोडाँै मूल्य बराबरका गाडी अलपत्र बनेका छन्। वीरगञ्ज चिनी कारखानामा रहेका सवारी साधन संरक्षण अभावमा कबाडमा परिणत भएका हुन्। कबाड बनेका ती गाडीको मूल्य करोडौँ पर्छ। कारखाना बन्द भएसँगै कारखानाभित्र रहेका गाडीको रेखदेख र उचित संरक्षण अभावमा ती गाडी कबाडी बनेका हुन्। वीरगञ्ज चिनी […]