वीरगञ्ज महिला गोल्डकपको उपाधी नरकटियागञ्जलाई

१० चैत, वीरगञ्ज । भारत बिहार नरकटियागञ्जको महिला फुटबल टिम, प्रथम वीरगञ्ज महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधी विजेता बनेको छ । आयोजक वीरगञ्ज युथ एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्दै नरकटियागञ्जले उपाधी चुमेको हो । उपाधी विजेता बनेसँगै नगरकटियागञ्जले ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उप विजेता वीरगञ्ज युथ एकेडेमीले १५ […]

सम्बन्धित सामग्री

वीरगञ्ज युथ एकेडेमी वीरगञ्ज महिला गोल्डकपको फाइनलमा

८ चैत, वीरगञ्ज । वीरगञ्ज युथ एकेडेमी, वीरगञ्ज महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमती गाउँपालिका–४ फापरबारीलाई ३–० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युथ एकेडेमी फाइनलमा प्रवेश गरेको हो । नारायणी रंगशालामा भएको खेलमा वीरगञ्ज युथ एकेडेमी अञ्जु ओली बेष्ट गोल किपर, अञ्जना मगर बेष्ट डिफेन्स, बागमतीकी जिनु राई […]

वीरगञ्जमा जारी महिला गोल्डकपमा नरकटियागञ्ज विजयी

७ चैत, वीरगञ्ज । वीरगञ्ज महिला गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्र्तगत आज भएको खेलमा भारत बिहारको नरकटियागञ्जको टिम विजयी भएको छ । बाराको निजगढ फुटबल क्लबलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै नरकटियागञ्ज विजयी भएको हो । नारायणी रंगशालामा जारी खेलमा आज निजगढ एकेडेमीकी जसोदा लिम्बु बेष्ट गोल किपर, नगरकटिगञ्जकी गोल्डी कुमारी बेष्ट डिफेन्स, […]