सुनकोसी मरिण डाइभर्सनः पारिश्रमिक बढाउन माग गर्दै मजदुर आन्दोलित

जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला पाउनुपर्ने लगाएतका माग राख्दै सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुर...

सम्बन्धित सामग्री

मजदुरको पारिश्रमिक वृद्धिपछि अघि बढ्यो सुनकोसी मरिण डाइभर्सनको काम

मजदुरहरुको पारिश्रमिक वृद्धिपछि सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको छ ।  सरकारी जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक पाउनुपर्ने लगायतका माग राख्दै एक सातादेखि सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काार्यरत मजदुर आन्दोलित  थिए । ठेकेदार कम्पनीले मजदुरको न्यूनतम पारिश्रमिक दैनिक ३० रुपैयाँ बढाएपछि आन्दोलन स्थगित भएर आइतबारबाट काम सुरु भएको हो ।