काठमाडौं सहर, समृद्ध गराउने रहर

देश एमसीसीपछि एसपीपीमा फसेको छ । चोखो रहेको भनिएको सेना पनि अब राजनीतिमा मुछिएको छ । हो र होइन भन्ने दलको द्वैध चरित्रजस्तै । नेपालको मुहार काठमाडौं भने कुरूप छ । राजधानी काठमाडौंको समस्या विकराल छ । त्यसो त नेतृत्व लिनेहरू पनि धेरै छन् यहाँ । संघीयतापछि पनि सकी नसकी यहीँ बस्नुपर्ने सबै नेपालीको इच्छा […] The post काठमाडौं सहर, समृद्ध गराउने रहर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

३५ मुनिका युवाले हाँकिरहेछन् काठमाडौं सहर

३४ वर्षीय सहसचिव प्रदीप परियारले मुलुकको राजधानी सहरको प्रशासनिक नेतृत्व सम्हालेसँगै काठमाडौं ३५ वर्षमुनिका युवाको पूर्ण नेतृत्वमा गएको छ ।

झिलिमिली बत्तीले सजियो काठमाडौं (फोटोफिचर)

तिहारनजिकै गर्दा काठमाडौं सहर झिलिमिली बत्तीले सजिएको छ । घर, मठमन्दिरदेखि व्यावसायिक मलहरू र सडक झिलिमिली बत्तीले सजाइएका छन् ।  जताततौ झिलिमिलीका कारण सहर गुल्जार देखिएको छ । मैतीदेवी मन्दिर विशेष...

काठमाडौं सहर, साइकलमा सरर (तस्वीरहरू)

२० जेठ, काठमाडौं । आज बिहानै काठमाडौंमा सामूहिक रुपमा साइकल यात्रा गरिएको छ । नेपालमा साइकलसम्बन्धी कानुन निर्माण गर्न र साइकल चलाउन व्यवस्थित वातावरण बनाउनका लागि दबाब दिन साइकल दौड तथा भेला गरिएको हो । विभिन्न १२ संघ संस्थाको आयोजनामा भएको दौडमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना सुरुदेखि अन्त्यसम्मै सहभागी भएकी थिइन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट […]

२० वर्षपछि एकाएक भाइरल बन्दैछ रेशम चौधरीको गीत ‘काठमाडौं सहर कता पर्छ साली’

‘काठमाडौं सहर कता पर्छ साली मलाई पनि भाटु घुम्ने छ रहर’ रेशम चौधरीले २१ वर्षअघि रेकर्ड गराएको यो गीत अहिले एकाएक टिकटकमा भाइरल बनेको छ । रेशमकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयंले यो क्लिप सेयर गरेकी छन् जहाँ उनी थारु समुदायका व्यक्तिसँग नाचिरहेकी छन् । ‘मेरो श्रीमान् माननीय रेशम चौधरीद्वारा २०५८ […]

काठमाडौं सहर : बाध्यता र रहर

अस्तव्यस्त काठमाडौं सहर फोहरसँगै मानिस थुप्रिएको सहर मानिससँगै फोहर थुप्रिएको सहर सहरमा दुःख गर्न आउने र सहरलाई दुःख दिन आउनेहरूको सहर सहरमा बस्ने सबैको रहर  विचित्रको सहर नदीमाथि सडक बग्ने र सडकभरि नदी बग्ने सहर घरघरै पानी पस्ने र पानीको हाहाकार भएको सहर सहरमा बस्ने सबैको रहर  हरेकलाई चाहिएको काठमाडौं सहर गाउँ छोड्ने बाध्यता वा रहर ? काठमाडौंमा बसी गाउँ सम्झिने बाध्यता वा रहर ? काठमाडौंलाई...

होलीमा यस्तो देखियो काठमाडौं सहर (फोटोफिचर)

काठमाडौं, ३ चैत । आज देशका पाहाडी तथा हिमाली भेगमा होली पर्व मनाइँदैछ । यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ । आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्नेको भिड रहेको थियो । यस्तै, काठमाडौं, आसपासका होटल देखि रिर्सोटसम्म भरिभराउँ रहेका छन् । हेर्नुहोस रिपोर्टर्स नेपालीकर्मी मुकुन्द कालीकोटेले खिचेका रोचक तस्विरः

तस्वीर  : काठमाडौं सहर, हेर्दा लाग्छ रहर

हवाई जहाजबाट देखिएको काठमाडौं उपत्यकाको कलङ्की आसपासको सहरको दृश्य । ‘काठमाडौंलाई कस्तो बनाउने ? ’ अक्सर विकासे योजना र कार्यशालाहरूमा यही मुद्दामा बहस हुनुपर्नेमा आजभोलि त्यो हुँदैन । तर, कुरो अर्कै छ । काठमाडौंलाई कस्तो बनाउने होइन, बरु कंक्रिटको सहर बनाउने होड चलेको छ । तस्वीर : रासस

विश्वकै प्रदूषित सहरको ग्राफमा उकालो लाग्दै काठमाडौं सहर

काठमाडौं, ४ मंसिर । काठमाडौं विश्वकै प्रदूषित सहरको ग्राफमा उकालो लागिरहेको छ । वायुको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौं विश्वकै प्रदूषित आठौं सहरमा पुगेको हो । आइक्युएरको तथ्यांक अनुसार शनिबार बिहान काठमाडौंमा पिएम (२‍.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको थियो । विज्ञहरुका अनुसार यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । नेपालमा यो सूचकांक […]

काठमाडौं सहर, हेर्दा लाग्छ रहर !

काठमाडौंको हलचोकवाट शनिबार देखिएको काठमाडौं उपत्यकाको दृश्य । तस्वीर ,रासस