काठमाडौं सहर : बाध्यता र रहर

अस्तव्यस्त काठमाडौं सहर फोहरसँगै मानिस थुप्रिएको सहर मानिससँगै फोहर थुप्रिएको सहर सहरमा दुःख गर्न आउने र सहरलाई दुःख दिन आउनेहरूको सहर सहरमा बस्ने सबैको रहर  विचित्रको सहर नदीमाथि सडक बग्ने र सडकभरि नदी बग्ने सहर घरघरै पानी पस्ने र पानीको हाहाकार भएको सहर सहरमा बस्ने सबैको रहर  हरेकलाई चाहिएको काठमाडौं सहर गाउँ छोड्ने बाध्यता वा रहर ? काठमाडौंमा बसी गाउँ सम्झिने बाध्यता वा रहर ? काठमाडौंलाई...

सम्बन्धित सामग्री

२० वर्षपछि एकाएक भाइरल बन्दैछ रेशम चौधरीको गीत ‘काठमाडौं सहर कता पर्छ साली’

‘काठमाडौं सहर कता पर्छ साली मलाई पनि भाटु घुम्ने छ रहर’ रेशम चौधरीले २१ वर्षअघि रेकर्ड गराएको यो गीत अहिले एकाएक टिकटकमा भाइरल बनेको छ । रेशमकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयंले यो क्लिप सेयर गरेकी छन् जहाँ उनी थारु समुदायका व्यक्तिसँग नाचिरहेकी छन् । ‘मेरो श्रीमान् माननीय रेशम चौधरीद्वारा २०५८ […]

काठमाडौं सहर, समृद्ध गराउने रहर

देश एमसीसीपछि एसपीपीमा फसेको छ । चोखो रहेको भनिएको सेना पनि अब राजनीतिमा मुछिएको छ । हो र होइन भन्ने दलको द्वैध चरित्रजस्तै । नेपालको मुहार काठमाडौं भने कुरूप छ । राजधानी काठमाडौंको समस्या विकराल छ । त्यसो त नेतृत्व लिनेहरू पनि धेरै छन् यहाँ । संघीयतापछि पनि सकी नसकी यहीँ बस्नुपर्ने सबै नेपालीको इच्छा […] The post काठमाडौं सहर, समृद्ध गराउने रहर appeared first on राजधानी राष्ट्रिय दैनिक.

तस्वीर  : काठमाडौं सहर, हेर्दा लाग्छ रहर

हवाई जहाजबाट देखिएको काठमाडौं उपत्यकाको कलङ्की आसपासको सहरको दृश्य । ‘काठमाडौंलाई कस्तो बनाउने ? ’ अक्सर विकासे योजना र कार्यशालाहरूमा यही मुद्दामा बहस हुनुपर्नेमा आजभोलि त्यो हुँदैन । तर, कुरो अर्कै छ । काठमाडौंलाई कस्तो बनाउने होइन, बरु कंक्रिटको सहर बनाउने होड चलेको छ । तस्वीर : रासस

प्रधानमन्त्री हेर्न आएकाहरू भन्छन्, ‘यहाँको जस्तै हाम्रोमा पनि सडक पुगोस्’

काठमाडौं : नाकमा बुलाकी। कानमा च्वाङ्डी, चाँदीका खुटीला अनि चोली लगाएकी। भीडभाडमा पनि पहिरनले उनलाई सजिलै चिनिथ्यो। उनी थिइन् हुम्लाकी न्युमा बुढा।विकट हुम्लाबाट उनले पहिलो पटक काठमाडौंमा टेकेकी हुन्। यसअघि उनका दैनिकी गाउँमै घरायसी काममा बित्थ्याे।तर काठमाडौं सहर हेर्ने उनको रहर नेपाली कांग्रेसको महाधिवेशनले जुरायो।४५ वर्षीया न्युमाले प्रधानमन्त्री देउवा भनेको सुनेकी छन्। तर, उनलाई प्रधानमन्त्रीको पूरा नाम होइन, ‘देउवा’ मात्र थाहा छ। चिनेकी&nb

काठमाडौं सहर, हेर्दा लाग्छ रहर !

काठमाडौंको हलचोकवाट शनिबार देखिएको काठमाडौं उपत्यकाको दृश्य । तस्वीर ,रासस

काठमाडौं सहर, हेर्दा लाग्छ रहर (फोटो फिचर)

२० वैशाख, काठमाडौं । ‘काठमाडौंलाई कस्तो बनाउने ?’ अक्सर विकासे योजना र कार्यशालाहरूमा यही मुद्दा जल्दोबल्दो हुन्थ्यो । तर, कुरो अर्कै रहेछ । काठमाडौंलाई कस्तो बनाउने होइन, बरु काठमाडौंलाई कस्तो नबनाउने भन्ने कुरामा पो मन्थन …