जापान र अमेरिकाले ताइवानमा शान्ति कायम गर्न सहयोग गर्ने

टोकियो। जापान र संयुक्त राज्य अमेरिका शुक्रबार ताइवान स्ट्रेटमा शान्ति कायम गर्न सँगै काम गर्न सहमत भएको छ। जापानको विशेष आर्थिक क्षेत्रमा खसेको पाँच मिसाइल सहित चीनद्वारा अभूतपूर्व सैन्य अभ्यासले निम्त्याएको बढ्दो तनावबीच यो सहकार्य आएको जापान टाइम्सले जनाएको छ। अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी एसियाली यात्राको अन्तिम चरणमा बिहिबारदेखि जापानमा...

सम्बन्धित सामग्री

धुलिखेल अस्पतालका लागि जापान सरकारको ३ अर्ब १४ करोड अनुदान स्वीकृत

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने  सहयोग लिने निर्णय गरेको छ।

आगामी महिना जापान, अमेरिका र दक्षिण कोरियाको शिखर सम्मेलन

उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउन जापान अमेरिका र दक्षिण कोरियाका नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । कोरियाली राष्ट्रपतिको कार्यालयले जनाए अनुसार यही अगष्टमा संयुक्त राज्य अमेरिकामा कोरिया, अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ । सोल र वासिङ्गटनले …

पोखराका मेयर आचार्य जापान जाँदै

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जापान जाने भएका छन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा उनी जापान जान लागेका हुन्। शुक्रबार उनी जापान प्रस्थान गर्नेछन्। पोखराबाट भने बिहिबार विदाइ भएका छन्। जाइकाको सहयोगमा पोखरा महानगरपालिकाभित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको लागि मेयर आचार्यले सम्झौता हुने बताए। मेयर […]

कीर्तिपुर अस्पताललाई जापान सरकारद्वारा एक करोड ८३ लाख बराबरको सहयोग

जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ।

आपतकालीन सहयोग परियोजना कार्यान्वयन

जापान सरकार र संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमले हरित निर्माणमा आधारित रोकथाम तथा नियन्त्रण उपायका लागि आपतकालीन सहयोग पहल सम्बन्धी परियोजना कार्यान्वयन गर्दै आएको छ।...

नेपालमा जापानी लगानीकर्ता आकर्षित हुँदै, लगानी प्रवर्द्धन गर्न जापान टाउन

दुई देशको पारस्परिक सम्बन्ध विस्तार तथा व्यवसायिक सम्बन्धका विस्तारका लागि सहयोग पुर्‍याउने उद्देश्‍यसहित नेपालमा जापान टाउनसमेत सञ्चालनमा ल्याइयो ।

बढ्दो चिनियाँ प्रभावबीच रक्षा सहयोग बढाउन जापान र अष्ट्रेलिया सहमत

काठमाडौँ- जापानी प्रधानमन्त्री फुमियो किशिदा र उनका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमती जनाएका छन् । अष्ट्रेलियाको तीन दिने भ्रमणमा रहेका जापानी प्रधानमन्त्री किशिदाले अष्ट्रेलियाका समकक्षी अल्बानीजसँगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जापान र अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरूविरुद्ध कदम चाल्न सहमत […]

जापान सरकारद्वारा करिब १६ अर्ब सहयोग

काठमाडाैँ- नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ। यसैगरी, काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ। वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत व्याजदर रहेको सो […]

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण

परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान)को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको छ भन्नुभयोे । विपद् तथा महामारीमा …

जापान र युनिसेफद्वारा नेपाललाई खोप कोल्ड चेनसहित स्वास्थ्य उपकरण सहयोग

१७ माघ,काठमाडौँ । जापान सरकारले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत नेपाललाई खोप कोल्ड चेन प्रणालीको सबलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ । जापान सरकारले कोरोना विरुद्धको खोप विस्तारको लागि गत वर्षदेखि जनवरीसम्म ३० सम्म उपकरण नेपाललाई सहयोग गर्दै आएको थियो । जापान सरकारले कोरोनाविरुद्धको खोप विस्तारका  लागि ९ वटा वाक इनकुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सीन रेफ्रिजेरेटर, ११०९ वटा लंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्ड बक्सहरू सहयोग गरेको छ । यी उपकरणहरू गत वर्ष देखि