काठमाडौं : म्यानपावर व्यवसायीले विभिन्न बाहनामा कामदार ठग्ने गरेको पाइएको छ। राहदानी लिएदेखि विदेश पठाउँदासम्म ठाउँठाउँमा कामदार ठगिने गरेका छन्।
वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक दुई दर्जनले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेको तथ्यांक छ। विभागका अनुसार १० हजार १५२ युवाले आफू ठगिए...